Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गैडहवा गाउँपालिकामा बजेट पारित हुन सकेन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गैडहवा गाउँपालिकामा बजेट पारित हुन सकेन

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0
गैडहवा गाउँपालिकामा बजेट पारित हुन सकेन
60
SHARES
ShareTweet


रुपन्देही ,२ साउन रुपन्देहीको गैडहवा गाउँपालिकाको आर्थिक वर्ष २०७६–७७ को बजेट पारित हुन सकेको छैन । गाउँपालिकाका सदस्यहरु बिचमा विवाद हुँदा बजेट पारित हुन नसेकेको हो । असार १ गते बसेको गाउँसभाको बैठकमा २० जना सदस्यहरु उपस्थित भएपछि बैठक स्थगित भएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७६–७७ को लागि ५६ करोड १५ लाख ३ हजार बजेट ल्याएको थियो । चालु तर्फ ५ करोड १० लाख ३५ हजार, पुँजीगत तर्फ ३० करोड ९ लाख र ससर्त अनुदान तर्फ २० करोड ३५ लाख छुट्टाएको थियो । गाउँपालिकाले फुसको छानो रहित गाउँपालिका बनाउनको लागि ४५ लाख बजेट समेत छुट्टाएको छ । तर गाउँसभाको बैठक बस्न नसक्दा बजेट पारित हुन सकेको छैन । वडा अध्यक्षले २ करोड बजेट वडामा खर्च गर्न पाउनु पर्ने माग गरेपछि गाउँसभाको बैठक बस्न नसकेको श्रोतले जानकारी दिएको छ । यसको बारेमा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटसँग बुझ्दा केही दिनमा बैठक बसेर समस्याको हल गर्ने र बजेट पारित गरिने जानकारी दिनुभयो । गाउँपालिकामा ठुलो समस्या नरहेको उहांले बताउँदै बहुमत सदस्यको उपस्थितिमा गाउँसभाबाट नै बजेट पारित हुने दाबी गर्नुभयो ।

≪ Previous Post

भेडे खुर्सानी सेवन गर्नाले हामीलाई यस्तो फाइदा गर्छ जानिराखौँ

Next Post ≫

बुद्धका मूर्तिहरु तोडफोड गरिएकोमा काँग्रेसको आपत्ति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क