Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आन्दोलनमा उत्रिएका व्यवसायीको आन्दोलन स्थगित
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आन्दोलनमा उत्रिएका व्यवसायीको आन्दोलन स्थगित

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0
आन्दोलनमा उत्रिएका व्यवसायीको आन्दोलन स्थगित
50
SHARES
ShareTweet


बुटवल, ६ साउन । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनर सामान ढुवानीमा भिसिटिएस सिष्टमका नियमहरु अव्यवहारिक भएको भन्दै बिरोधमा उत्रिएका रुपन्देहीका उद्योगी व्यवसायीहरुले बिरोधका कार्यक्रम स्थगित गरेका छन् ।
आईतबार अर्थ मन्त्रालयमा समस्या समाधान गर्न कार्यदल गठन गर्ने र कार्यदलले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्ने सहमति भएपछि आन्दोलनरत रुपन्देहीका व्यवसायिक सस्थाहरुको साझा सञ्जाल रुपन्देहीले तत्कालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको हो ।
सञ्जालको स्टेरिङ कमिटिको सोमबार बसेको बैठकले समितिले प्रतिवेदन बुझाउदा सम्मका लागि आन्दोलनका पुर्व घोषित कार्यक्रम स्थगित गर्ने निणर्य गरेको हो ।
सञ्जालले सोमबार बुटवल स्थित आन्तरिक राजश्व कार्यालय र राजश्व अनुसन्धान कार्यालय तथा मंगलवार जिल्ला प्रशासन कार्यालय रुपन्देही र आन्तरिक राजश्व कार्यालय भैरहवामा एक एक घण्टा धर्ना दिने कार्यक्रम तय गरेको थियो । घोषित सबै कार्यक्रम स्थागित गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिनुभयो ।

≪ Previous Post

प्रहरी सहायक निरीक्षक थापा ३५ सय घुस सहित पक्राउ

Next Post ≫

बीपी स्मृति दिवसमा बृक्षारोपण र माल्यापर्ण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क