Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रहरी सहायक निरीक्षक थापा ३५ सय घुस सहित पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रहरी सहायक निरीक्षक थापा ३५ सय घुस सहित पक्राउ

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0
प्रहरी सहायक निरीक्षक थापा ३५ सय घुस सहित पक्राउ
90
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, ६ साउन । रुपन्देहीको ओमसतिया स्थित चनौदी बगाहा प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापा घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले प्रहरी सहायक निरीक्षक थापालाई स्थानीय व्यापारीसँग घुस लिदा लिदै पक्राउ गरेको हो ।
चौकी इन्चार्ज थापालाई रोहिणी गाउँपालिका १ स्थित एक रेष्टुरेन्टमा स्थानीय व्यापारीसँग ३५ सय रुपैयाँ घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले आइतबार बेलुका ५.३० बजे पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालका अनुसार पक्राउ परेका थापालाई घुस रकम सहित आवस्यक कार्बाहीका लागि काठमाडौको टंगाल स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयमा पठाइएको छ ।

≪ Previous Post

प्रदेश पाँच सरकारका ५ निर्णय

Next Post ≫

आन्दोलनमा उत्रिएका व्यवसायीको आन्दोलन स्थगित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क