Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ प्रदेश पाँच सरकारका ५ निर्णय
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँच सरकारका ५ निर्णय

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0
प्रदेश पाँच सरकारका ५ निर्णय
50
SHARES
ShareTweet

बुटवल ६ साउन
प्रदेश पाँचको मन्त्री परिषदको बैठकले विभिन्न पाँचवटा निर्णय गरेको छ । सोमवार बसेको बैठकले सैनामैना नगरपालिका र मित्रराष्ट चिनको गान्सु प्रान्त बीच भगिनी सम्बन्ध कार्यम गर्न नेपाल सरकारमा सिफारिस गर्ने निर्णय गरको छ ।
मैन्त्री परिषदको बैठकका निर्णय पत्रकार सम्मेलन गरि सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी गराउनु भएको हो । बैठकले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले दर्ता गरेको खानपानी सरसफाई तथा स्वस्छतता ( वास ) कार्यबिधी २०७६ लागु गर्ने निर्णय गरेको छ । वास अन्तर्गत अव खाने पानी तथा सरसफाईका लागि मन्त्रालय धाउन नर्पेने गरि सवै स्थानिय तहमा संयन्त्र गठन गरि सोही संम्यन्त्र मार्फत आवश्यक वडा वा घर तहमा खानपानी तथा सरसफाईको व्यवस्था मिलाउने अधिकार प्रदान गर्ने गरि बैठकले निर्णय गरेको छ ।
मन्त्री परिषदको बैठकले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी कार्य बिधी २०७६ लाई स्विकृत गरेको पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले बताउनु भयो ।हालसम्म शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी अनुमती संघिय सरकारले दिन गरेकोमा अबदेखि प्रदेश सरकारले स्विकृत प्रदान गर्ने निर्णय भएको हो ।
बैठकले हालको संगठन संरचना अनुसार नै आर्थिक वर्ष २०७६ ।०७७ को वार्षिक विकास कार्यक्रम संचालन गदै जाने निर्णय समेत गरेको छ । प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्य जारी रहेको र यसलाई अन्तिम रुप दिन केही समय लाग्ने भएकाले नयाँ संगठन निर्माण नभयसम्म हालको संगठन संरचना अनुसार नै वार्षिक विकास कार्यक्रम संचालन गदै जाने उहाँले बताउनु भयो । त्यसैगरि आगामी भाद्र १० गते देखि १६ गतेसम्म भित्र राष्ट चिनको गान्सु प्रान्तको भ्रमणदलमा संग्लन हुने ९ सदस्य पदाधिकारीको मनोनयन र भ्रमण खर्च स्विकृत गर्ने निर्णय समेत गरेको छ ।बैठकले उद्योग ,वन,वातावरण,र पर्यटन मन्त्री लिला गिरीको नेतृत्वमा सांसदहरु दधिराम न्यौपाने, सरस्वति गौतम, निर्मला क्षेत्री, बावुराम गौतम,र चारजना कर्मचारीलाई पठाउने बैठकले निर्णय गरेको प्रवक्ता चौधरीले बताउनु भयो ।

≪ Previous Post

आजको राशिफल (२०७६ साउन ६ गते सोमवार)

Next Post ≫

प्रहरी सहायक निरीक्षक थापा ३५ सय घुस सहित पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क