Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ बीपी स्मृति दिवसमा बृक्षारोपण र माल्यापर्ण
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बीपी स्मृति दिवसमा बृक्षारोपण र माल्यापर्ण

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0
बीपी स्मृति दिवसमा बृक्षारोपण र माल्यापर्ण
60
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, ६ साउन । नेपाली कांग्रेसले पार्टीका सस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७ औं स्मृति दिवस सोमबार देशभर विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
बिपीको ३७ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले बृक्षारोपण र बुटवल उप महानगर समितिले बिपीको शालिकमा माल्यार्पण गरेर मनाएका छन् ।
दिवसकै अवसरमा नैपाली कांगे्रस रुपन्देहीको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्वर १७ स्थित बिपी ग्राम सेवा केन्द्रमा बृक्षारोपण गरिएको छ । पार्टी सभापति अब्दुल रज्जाकको सभापतित्व र प्रतिनिधि सभामा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहको प्रमुख आतिथ्यतामा बृक्षारोपण कार्यक्रम गरिएको हो । बृक्षारोपण कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेक्षुक संघ संस्था तथा भातृ संस्थाहरुका सहभागिता रहेको थियो ।


यस्तै बिपी स्मृति दिवसकै अवसरमा सोमबमर बिहान बुटवल उपमहानगर समितिले बुटवलको बिपी चोकमा रहेको स्व. बिपी कोईरालाको शालिकमा माल्यार्पण गरेर कोईरालाप्रति सम्मान प्रकट गरेको छ । कार्यक्रम नगर सभापति खेलराज पाण्डेकोे सभापतित्वमा भएको थियो ।
बृक्षारोपण तथा माल्यार्पण कार्यक्रममा बोल्ने पार्टीका नेता तथा वक्ताहरुले वर्तमान परिबेषमा बिपीको सान्दर्भिक्ता झन बढेर गएको र मुलुक अहिले पनि बिपीकै नीतिमा अघि बढेकोले पार्टीलाई थप बलियो बनाउन बिपीका बिचार र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

≪ Previous Post

आन्दोलनमा उत्रिएका व्यवसायीको आन्दोलन स्थगित

Next Post ≫

बर्दघाटको एक होटलबाट संचालक सहित १० जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क