नवलपुर, १ असोज । नवलपुरको मातृभूमि युवा क्लव कावासोती–६ ले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवाको बुधबारदेखि औपचारिक शुभारम्भ गरिएको छ । कावासोती नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डेले एम्बुलेन्स सेवाको औपचारिक रुपमा शुरुवात गर्नुभएको हो । बुधबार विश्वकर्मा पुजाको अवसरमा बैदिक विधिबाट पुजापाठ सहित रिबन काटी एम्बुलेन्स चलाएर वडा […]