Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 346)

अर्थ

बुटवल कृषि उपज केन्द्रमा नयाँ सञ्चालक समिति

बुटवल कृषि उपज केन्द्रमा नयाँ सञ्चालक समिति

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0

बुटवल, ३० भदौ । ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नयाँ सञ्चालक समिति गठन भएको छ । कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ बामोजिम गठन भएको समितिको अध्यक्षमा घनश्याम भुसाल चयन हुनुभएको छ । केन्द्रको सञ्चालक सदस्यहरुमा वडा अध्यक्ष जगदिश चन्द्र आचार्य, नगरपालिका प्रतिनिधि विष्णु प्रसाद खनाल, गोपाल पौडेल, मोतिराज शर्मा खनाल, जानकी […]

नेपाल प्राध्यापक संघको अध्यक्षमा थापा सर्वसम्मत

नेपाल प्राध्यापक संघको अध्यक्षमा थापा सर्वसम्मत

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0

बुटवल, ३० भदौ । नेपाल प्राध्यापक संघको केन्द्रिय अध्यक्षमा प्राध्यापक डाक्टर बुद्ध बहादुर थापा निर्वाचित हुनुभएको छ । बुटवल वहुमुखी क्याम्पसका प्राध्यापक प्रा. डा. थापा देशभरका प्राध्यापकहरुको छाता संस्था नेपाल प्राध्यापक संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । काठमाडौमा सम्पन्न संघको १६ औं महाधिवेशनमा निर्वाचन कार्यतालिका अनुसार अध्यक्षमा डा थापाको मात्र उमेदवारी परेकोले उहां अध्यक्षमा […]

पश्चिमाञ्चल यातायात कम्पनीमा पाण्डे

पश्चिमाञ्चल यातायात कम्पनीमा पाण्डे

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0

बुटवल ३० भाद्र पश्चिमाञ्चल यातायात सेवामुलक कम्पनी प्रालिका संस्थापकहरुको तदर्थ समितिको पहिलो साधारण सभाले यम प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पाण्डे पश्चिमाञ्चल यातायात समितिका पनि अध्यक्ष हुनु हुन्छ । कम्पनीको सोमवार बुटवलमा भएको साधारण सभाले तदर्थ समितिका अध्यक्ष टिकाराम गौतम,लोक राज पोखरेल, गणेश घिमिरे, वसन्त खडका, हरि रिमाल, गौपाल न्यौपाने, खगराज […]

अनाथ आश्रममा लायन्स क्लव बुटवल युथको सहयोग

अनाथ आश्रममा लायन्स क्लव बुटवल युथको सहयोग

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0

बुटवल, ३० भदौ । लायन्स क्लव अफ बुटवल युथले ५६ औं बाल दिवसको अवसरमा आत्मशान्ति अनाथ आश्रम मणिग्राम रुपन्देहीका बालबालिकालाई खाद्यान्न, शैक्षिक सामाग्री र खेलकुदका सामाग्री प्रदान गरेको छ । समाजमा रचनात्मक, मानविय र सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित लायन्स क्लव अफ बुटवल युथले सामाजिक उत्तरदायित्व बहन गर्दै बाल दिवसको अवसरमा बालबालिका लक्षित कार्यक्रम गरेको […]

रुपन्देहीमा नेपाली काँग्रेसको जागरण अभियान

रुपन्देहीमा नेपाली काँग्रेसको जागरण अभियान

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७६ · 0

नेता कार्यकर्तामा समन्वय र एकताभाव बढाउन प्रभावकारी हुने बुटवल, २९ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देश ब्यापी रुपमा पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संचालन गरेको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभर एकसाथ शुरु भएको जागरण अभियान आगामी असोज ७ गते समापन गरिने छ । […]

औषधि व्यवासायी संघ रुपन्देहीमा सूरज भट्टराई

औषधि व्यवासायी संघ रुपन्देहीमा सूरज भट्टराई

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0

बुटवल, २८ भदौ । नेपाल औषधि व्यवासायी संघ रुपन्देहीको अध्यक्षमा सूरज भट्टराई निर्वाचित हुनुभएको छ । शनिबार बुटवलमा भएको संघको प्रथम जिल्ला जिल्ला अधिबेशनले भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । अबिधेशनबाट उपाध्यक्षमा खड्क बस्नेत, महासचिबमा पुरुषोत्तम भट्टराई, सचिबमा नारायण थापा, कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराई र उप कोषाध्यक्षमा माधब खनाल निर्वाचित हुनुभएको छ । यस्तै […]

आजदेखि सोह्र श्राद्ध शुरू : पितृहरूलाई तृप्त तुल्याउने समय

आजदेखि सोह्र श्राद्ध शुरू : पितृहरूलाई तृप्त तुल्याउने समय

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0

बुटवल, २८ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । चन्द्रमान–अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भन्ने गरिएको हो । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसीख(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले […]

छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर : मन्त्री ज्ञवाली

छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर : मन्त्री ज्ञवाली

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0

बुटवल, २७ भदौ । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बर्तमान सरकारले जनताको आशा र अपेक्षा अनुसार विकास निर्माणका काम पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । जनताको समर्थन र विश्वासले वनेको दुई तिहाई बहुमतको सरकार विपक्षीहरूको नकारात्मक भ्रम र प्रचारबाजीलाई चिर्दै सहि दिशा र बाटोमा अघि बढेको दाबि गर्नुभयो । उहांले यहि सरकारको नेतृत्व […]

रसिया भ्रमणमा रहेको उद्योग संघको टोलीद्वारा राजदुतावासमा छलफल

रसिया भ्रमणमा रहेको उद्योग संघको टोलीद्वारा राजदुतावासमा छलफल

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0

बुटवल, २७ भदौं । बैदेशिक भ्रमणका क्रममा रसिया पुगेको रुपन्देही उद्योग संघको प्रतिनिधि मण्डलले मस्कोस्थित नेपाली राजदुतावासमा आयोजित स्वागत तथा छलफल कार्यक्रम सहभागिता जनाउँदै अन्तरक्रिया गरेको छ । संघको बार्षिक कार्यक्रम अन्तरगत बैदेशिक भ्रमणमा गएको टोलीले राजदुतावासमा राजदुतसँग छलफल गरेको भ्रमण टोलीमा रहनु भएका संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो । एनआरएन […]

एम्समा विद्यार्थीलाई  धितोपत्र बजारवारे जानकारी

एम्समा विद्यार्थीलाई धितोपत्र बजारवारे जानकारी

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0

बुटवल २७ भाद्र राजमार्ग चौराहा, बुटवल अवस्थित एम्स कलेजले धितो वोर्ड, नेपालको संयोजनमा शेयर बजार एवं धितोपत्र सम्वन्धमा जानकारी गराउन प्राध्यपक एवं विद्यार्थीहरुलाई सहभागी गराई विद्यार्थी संग धितोपत्र बजार विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा क्याम्पस प्रमुख दीपक ढकालले लगानीको उपयुक्त क्षेत्र, जोखिम र अवसरहरुको विष्लेषण गर्न यस्ता प्रकारका कार्यक्रमहरु अत्यन्त फलदायी हुने […]

Posts pagination

Previous 1 … 345 346 347 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क