Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 344)

अर्थ

रुपन्देही : कृषि, वनजन्य र पर्यटन उद्योगकोलागि प्रचुर सम्भावनाको क्षेत्र

रुपन्देही : कृषि, वनजन्य र पर्यटन उद्योगकोलागि प्रचुर सम्भावनाको क्षेत्र

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल, ४ असोज । रुपन्देही जिल्ला उद्योगी ,व्यापारिका लागि आकर्षणको क्षेत्र रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले औल्याएका छन् । रुपन्देही जिल्ला भौगोलिक आधारमा नेपालको मध्य भागमा रहेकोले यहाँ उत्पादित वस्तुहरु देशका सवै स्थानमा पठाउन सजिलो, कच्चा पदार्थ आपूर्ति गर्दा भन्सार नाका नजिक, विगतको नाकावन्दिको समयमा पनि निर्वाध संचालनमा रहेको नाका भएकाले रुपन्देही उद्योगी व्यापारिका लागि […]

संविधानमा रहेका त्रुटिहरुलाई सच्याउन माग

संविधानमा रहेका त्रुटिहरुलाई सच्याउन माग

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल, ४ असोज । राष्ट्रिय महिला मोर्चा बुटवल उपमहानगर समितिले शनिबार बुटवलमा आयोजना गरेको संविधान पूर्नलेखन तथा भ्रष्टाचार न्युनिकरण विषयक छलफल तथा जनजागरण कार्यक्रममा सहभागिहरुले महिलाहरुको पूर्ण अधिकार प्राप्तिका लागि संविधानमा रहेका त्रुटिहरुलाई सच्याउन माग गरेका छन् । राष्ट्रिय महिला मोर्चा बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय […]

लेखापढि ब्यवसायीद्वारा रक्तदान

लेखापढि ब्यवसायीद्वारा रक्तदान

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

भैरहवा, ४ असोज । नेपाल लेखापढि कानून ब्यवसायी एशोसिएसन ईकाइ समिति भैरहवा रुपन्देहीले रक्तदान गरेको छ । “एक पिन्ट रगत मेरो लागि, जीवन रक्षा आधार कसैको लागि” भन्ने मूल नारा सहित सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान गरिएको समितिका अध्यक्ष भागवत प्रसाद उपाध्यायले बताउनुभयो । रक्तदान बारे जनचेतना फैलाउन समितिबाट पहिलो पटक वृहद रक्तदान कार्यक्रम गरिएको उहांले […]

बुटवलकी पुष्पा नृत्य प्रतियोगिता छमछमीको टप ७ मा

बुटवलकी पुष्पा नृत्य प्रतियोगिता छमछमीको टप ७ मा

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल, ५ असोज । बुटवलकी पुष्पा घिमिरे क्षेत्री नेपाल टेलिभिजनबाट प्रशारण हुने राष्ट्रियस्तरको नृत्य प्रतियोगिता ‘छमछमी’–४ को उत्कृष्ट ७ जनामा पुग्न सफल भएकी छन् । पुष्पाले दर्शकबाट सबैभन्दा धेरै मत पाएर उत्कृष्ट ७ जनामा आफ्नो स्थान सुरक्षित बनाएकी हुन् । गत हप्ता उत्कृष्ट ८ जनामध्येबाट दर्शकबाट कम भोट पाएका धनगढीका थमन टक्की बाहिरिएका थिए । […]

कृषि , वनजन्य र पर्यटन उद्योगको लागि रुपन्देही प्रचुर सम्भावनाको क्षेत्र

कृषि , वनजन्य र पर्यटन उद्योगको लागि रुपन्देही प्रचुर सम्भावनाको क्षेत्र

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल ४ असोज रुपन्देही जिल्ला उद्योगी ,व्यापारिका लागि आकर्षणको क्षेत्र रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले औल्याएका छन । रुपन्देही जिल्ला भौगोलिक आधारमा नेपालको मध्य भागमा रहेकोले यहाँ उत्पादित वस्तुहरु देशका सवै स्थानमा पठाउन सजिलो, कच्चा पदार्थ आपूर्ति गर्दा भन्सार नाका नजिक, विगतको नाकावन्धिको समयमा पनि निर्वाध संचालनमा रहेको नाका भएकाले रुपन्देही उद्योगी व्यापारिका लागि आकर्षण […]

संविधान दिवसमा मुख्यमन्त्री र प्रदेश प्रमुखको शुभकामना

संविधान दिवसमा मुख्यमन्त्री र प्रदेश प्रमुखको शुभकामना

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0

बुटवल, ३ असोज । संविधान दिवसको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शँकर पोख्रेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी, दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहांले यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण […]

३९ वण्डल पटाकासहित २ जना पक्राउ

३९ वण्डल पटाकासहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0

बुटवल, ३ असोज । ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीले भारतबाट विना ईजाजत भन्सार छली नेपाल भित्र्याउदै गरेको ३९ बण्डल पटाका सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्वर ५ स्थित खाद्य गोदाम अगाडी सेतो बोरामा प्याक गरी भारतबाट नेपाल भित्र्याउने क्रममा पटाका सहित सुनसरी जिल्ला श्रीपुर […]

यातायात सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरीय अनुगमन समिति गठन

यातायात सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरीय अनुगमन समिति गठन

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0

यात्रु सहायता कक्ष सञ्चालन तथा अनुगमनलाई प्रभावकारी बनाइने बुटवल ३ असोज । चाडपर्वको समयमा यात्रुको चांप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ् गर्न तथा यातायात सेवालाई सहज बनाउने यातायात व्यबसायीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । सार्वजनिक यातायातको प्रभावकारी सेवा सञ्चालनकालागि बिभिन्न स्थानमा यातायात व्यबस्था कार्यालय, सेवा कार्यालयहरु र सरोकारवालाको समेत प्रतिनिधित्व हुनेगरी यात्रु सहायता कक्ष सञ्चालन […]

आज संविधान दिवस :दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन

आज संविधान दिवस :दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0

बुटवल, ३ असोज । आज संविधान दिवस । नेपाली जनताको ६ दशकदेखिको सपना साकार पार्दै संविधानसभाले आज कै २०७२ साल असोज ३ गते संविधान घोषणा गरेको थियो । यो दिन नेपाल र नेपाली जनताको लागि खुशी र हर्षको दिन पनि हो । नेपाल सरकारले असोज २, ३ र ४ गते तीनै दिन दीपावली गरेर भव्यरूपमा […]

कपिलवस्तु खुल्ला दिसा मुक्त घोषणा संगै सिंगो ५ नं प्रदेश खुल्ला दिसा मुक्त

कपिलवस्तु खुल्ला दिसा मुक्त घोषणा संगै सिंगो ५ नं प्रदेश खुल्ला दिसा मुक्त

संसारपोस्ट संवाददाता · १ आश्विन २०७६ · 0

कपिलवस्तु, १ असोज । प्रदेश नम्वर ५ को कपिलवस्तु जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लालाई प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्नुभएको हो । सो अवसरमा बोल्दै उहांले कपिलवस्तु जिल्ला खुल्ला दिसा मुक्त घोषणा भए सगै सिंगो ५ नम्वर प्रदेश नै खुल्ला दिसा मुक्त प्रदेश […]

Posts pagination

Previous 1 … 343 344 345 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क