Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ३९ वण्डल पटाकासहित २ जना पक्राउ
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

३९ वण्डल पटाकासहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0
३९ वण्डल पटाकासहित २ जना पक्राउ
60
SHARES
ShareTweet


बुटवल, ३ असोज । ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीले भारतबाट विना ईजाजत भन्सार छली नेपाल भित्र्याउदै गरेको ३९ बण्डल पटाका सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्वर ५ स्थित खाद्य गोदाम अगाडी सेतो बोरामा प्याक गरी भारतबाट नेपाल भित्र्याउने क्रममा पटाका सहित सुनसरी जिल्ला श्रीपुर गाउँपालिका वडा नमवर ६ बस्ने वर्ष ३५ को अर्जुन साह र सोही ठाउँ बस्ने बर्ष २२ को रामदेब यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा नेपालीहरुको महान चाड तिहारका लागि विना ईजाजत भारतवाट खरिद गरी ईटहरीमा विक्री गर्ने उद्देश्यले ल्याउने क्रममा प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरी निजहरुको साथबाट उक्त परिमाणको पटाका बरामद भएको हो । निजहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

हिजरी संवतमा ७० जनाले गरे रक्तदान

Next Post ≫

संविधान दिवसमा मुख्यमन्त्री र प्रदेश प्रमुखको शुभकामना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क