Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संविधानमा रहेका त्रुटिहरुलाई सच्याउन माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संविधानमा रहेका त्रुटिहरुलाई सच्याउन माग

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0
संविधानमा रहेका त्रुटिहरुलाई सच्याउन माग
50
SHARES
ShareTweet


बुटवल, ४ असोज । राष्ट्रिय महिला मोर्चा बुटवल उपमहानगर समितिले शनिबार बुटवलमा आयोजना गरेको संविधान पूर्नलेखन तथा भ्रष्टाचार न्युनिकरण विषयक छलफल तथा जनजागरण कार्यक्रममा सहभागिहरुले महिलाहरुको पूर्ण अधिकार प्राप्तिका लागि संविधानमा रहेका त्रुटिहरुलाई सच्याउन माग गरेका छन् ।


राष्ट्रिय महिला मोर्चा बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय महासचिव केशब सुर्यबंशीले संविधानमा बाझिने अमिल्दो वाक्य र धेरै त्रुटि रहेकाले संशोधनले नहुने भन्दै पूनर्लेखन गर्नुपर्ने बताउनुभयो । उत्पिडनमा परेका वर्ग, समुदाय, क्षेत्र, भाषिक, धार्मिक लगायतका पक्षलाई सहि व्याख्या र विश्लेषण सहित २०६३ को अन्तरिम संविधानलाई टपक्क टिपेर वर्तमान संविधानको पूनर्लेखन गर्नुपर्नेमा उहांले जोड दिनुभयो । संविधानको दिर्घायु र सबैको अपनत्वका लागि राजनैतिक सहमतिमा संविधानको पूनर्लेखन गर्न सकिने उनको भनाई छ ।


सो अवसरमा राष्ट्रिय महिला मोर्चाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष मधु राना, महासचिव धनी आले, पार्टीका बुटवल उपमहानगर अध्यक्ष थर्क बहादुर बारघरे, मोर्चाका बुटवल उपमहानगर उपाध्यक्ष नारायणी पाटा, सचिव माया सारु लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

लेखापढि ब्यवसायीद्वारा रक्तदान

Next Post ≫

रुपन्देही : कृषि, वनजन्य र पर्यटन उद्योगकोलागि प्रचुर सम्भावनाको क्षेत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क