Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 343)

अर्थ

तिलोत्तमा लगानी सम्मेलन : पाँचसय बढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्ष कर छुट

तिलोत्तमा लगानी सम्मेलन : पाँचसय बढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्ष कर छुट

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0

बुटवल ७ असोज पाँच नम्बर प्रदेशको राजधानी रहेको जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विहिवार आयोजना गर्नेे लगानी सम्मेलनवाट लगानी गर्न आउने परियोजना मध्ये पाँचसय बढीलाई रोजगारी दिनेलाई १५ वर्षसम्म व्यवसायिक करमा शत प्रतिशत छुट दिने निर्णय गरेको छ । दीर्घकालीन सोंच बनाएर लगानीकर्तालाई प्रोत्साहन गर्न कर छुटका योजना ल्याएको नगरपालिकाले कृषिमा आधारित दुग्ध उद्योग, माछाभुरा उत्पादन, […]

प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रोत्साहित गर्न ४१ वटा हरित गृह निर्माण

प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रोत्साहित गर्न ४१ वटा हरित गृह निर्माण

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0

बुटवल ७ असोज बुटवल उपमहानगरपालिकाले प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रेरित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । नगरका खेतीयोग्य ठाउँमा किसानलाई तरकारी वाली लगाउने तरिका सिकाउनुका साथै अनुदानसमेत उपलव्ध गराइएको छ । प्राङ्गारिक तरकारी खेतीका लागि प्रशिक्षणका साथै पहिलो चरणमा ४१ वटा हरित गृह निर्माण गर्दै अभियान अगाडि बढाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनु […]

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको समापन आज

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको समापन आज

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0

रुपन्देही काँग्रेसले भैरहवामा विरोध प्रदर्शन सहित सभा गर्ने बुटवल, ७ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देश ब्यापी रुपमा संचालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आज समापन गरिदै छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभर एकसाथ शुरु भएको जागरण अभियान आज जिल्लामा विरोध सभा गरेर समापन […]

बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन

बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0

बुटवल, ६ असोज । लुम्बिनी बौद्ध विश्व विद्यालयले यसै शैक्षिक सत्रदेखि बुटवलमा शुरु गरेको बिएएलएलबी कक्षा सञ्चालनमा आएको छ । बिएएलएलबीसंगै विविटिटिएमको नयाँ कक्षा समेत आईतबारबाट शुरु गरिएको छ । लुम्बिनी बौद्ध विश्व विद्यालयले पछिल्लो तीन वर्षमा सञ्चालनमा ल्याएका यी महत्वपूर्ण कार्यक्रम हुन । बुटवलस्थित कान्ति माविको भवनमा विश्व विद्यालयका दुई शैक्षिक कार्यक्रम शुरु गरिएको […]

मुलुकमा लगानीको वातावरण नहुँदा उद्योगी व्यवसायी चिन्तित

मुलुकमा लगानीको वातावरण नहुँदा उद्योगी व्यवसायी चिन्तित

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0

सरकारलाई नीजि क्षेत्रको सहकार्य जरुरी: मन्त्री गिरी बुटवल ६ असोज मुलुकमा लगानीको सम्भावना भएपनि वातावरण नहुँदा लगानीकर्ताहरु निरुत्साहित हुनु परेको उद्योगी व्यबसायीहरुले गुनासो गरेका छन् । सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रष्ट नभएको र यही तरिकाबाट सरकार अंगाडी बढ्ने हो भने सरकारले लिएको ‘समृद्ध मुलुक सुखी जनता’ नारा नारामै सिमित हुने उनीहरुको दावी छ । […]

सामाजिक सचेतनाका साइकल यात्री श्रेष्ठ बुटवलमा

सामाजिक सचेतनाका साइकल यात्री श्रेष्ठ बुटवलमा

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0

बुटवल, ६ असोज । सामाजिक विकृति, विसंगती, भ्रष्टाचार तथा राजनीतिक वेथिती बिरुद्ध सचेतना जगाउने उद्देश्यले नेपाल भ्रमणमा निस्किएका खोटाङका एक युवाको साइकल यात्रा रुपन्देहीको बुटवल आइपुगेको छ । ‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौं, धार्र्मिक एवं पर्यटकीय स्थलहरुको प्रवद्र्धन गरौं’ भन्ने मूल नारा सहित वि.स. २०७५ साल चैत्र ३ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका ४ खल्लेका […]

लक्ष्मी माविका विद्यार्थीको आँखा तथा ब्यवहार परीक्षण

लक्ष्मी माविका विद्यार्थीको आँखा तथा ब्यवहार परीक्षण

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0

झविन्द्र देवकोटा बुटवल, ६ असोज । बुटवल लक्ष्मीनगरमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीको आँखा परीक्षण तथा ब्यवहार परीक्षण सम्वन्धी एक दिने शिविर भएको छ । विद्यार्थीको आँखाको स्वास्थ्य उपचार तथा उनीहरुको जीवनशैली र आनीबानी ब्यवहारका बारेमा एक दिने निःशुल्क शिविर आईतबार गरिएको हो । लायन्स क्लव अफ बुटवल मणिउजेशको आयोजनामा भएको शिविरमा विद्यालयमा अध्ययनरत ढाई […]

नवलपरासीमा ट्याक्टर चोरी, चोरी गर्ने पक्राउ

नवलपरासीमा ट्याक्टर चोरी, चोरी गर्ने पक्राउ

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0

नवलपरासी, ६ असोज । नवलपरासीको सुनवलबाट ट्याक्टर चोरी गर्ने चोरलाई नवलपरासी प्रहरीले ट्याक्टर सहित पक्राउ गरेको छ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ महेशपुर चोकबाट लु २ त ३२१४ नम्बरको चोरीको ट्याक्टर सहित प्रहरीले रामग्राम नगरपालिका १ सहुवाटिकर बस्ने २६ बर्षका जितेन्द्र मिश्रलाई पक्राउ गरेको हो । नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टा बस्ने सुमित्रा यादवको नाममा […]

सामाजिक सुरक्षा ऐनले साना तथा मझौला लगानी कर्तालाई विस्थापित गर्ने व्यवसायीको गुनासो

सामाजिक सुरक्षा ऐनले साना तथा मझौला लगानी कर्तालाई विस्थापित गर्ने व्यवसायीको गुनासो

संसारपोस्ट संवाददाता · ५ आश्विन २०७६ · 0

बुटवल ५ असोज सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले साना तथा मझौला व्यवसायीलाई विस्थापित गर्ने धारणा एक कार्यक्रममा वोल्ने सरोकारवालाले औल्याएका छन । विकसित तथा औद्योगिकीकरण भएका मुलुकमा लागु गर्ने ऐनलाई कृषि प्रधान मुलुकमा लागु गर्न खोज्नुले साना लगानी कर्तालाई विस्थापित गरि ठुला लगानीकर्तालाई प्राथमिकता दिन खोजेको गुनासो समेत सहभागी वत्ताहरुले बताएका छन […]

कपिलवस्तुको अन्हराठमा रोटरी क्लवको प्रौढ कक्षा

कपिलवस्तुको अन्हराठमा रोटरी क्लवको प्रौढ कक्षा

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल । रोटरी क्लव अफ बुटवलले कपिलवस्तुको शुद्धोधन गाउँपालिका पतरिया अन्हराठ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय परिसरमा प्रौढ साक्षरता कक्षा संचालन गरेको छ । तीन महिना सम्म संचालन हुने उक्त कार्यक्रमको शनिवार एक कार्यक्रम विच रोटरी डिष्ट्रिक अवार्ड कमिटिका अध्यक्ष नुगल आनन्द वैद्यले शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै उहांले मुलुकलाई पुर्ण साक्षरता वनाउन कार्यक्रमले […]

Posts pagination

Previous 1 … 342 343 344 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क