Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 342)

अर्थ

सदुपयोग सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा

सदुपयोग सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 1

बुटवल, ११ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगर स्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष कर्णबहादुर टण्डनले सदस्यता बृद्धिलाई प्राथमिक्तामा राख्दै एक जना सदस्यले एक जना सदस्य थप गर्न ‘म संग मेरो साथी अभियान संचालन गरिने बताउनु […]

श्री बहुउद्देश्यीय सहकारीको ३१ औं साधारण सभा

श्री बहुउद्देश्यीय सहकारीको ३१ औं साधारण सभा

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

सहकारीका सदस्यहरुलाई सहकारीको भावना र मर्म बुझाउन आवश्यक बुटवल, ११ असोज । श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा– ५ मणिग्राम, रुपन्देहीको ३१ औं साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीका सदस्यहरुमा सहकारी मेरो भरोसाको केन्द्र हो भन्ने भावनाको विकास गराउन सकेमा मात्र सहकारी संस्थाहरुले आफ्नो लक्ष र उद्देश्य पुरागर्न सक्ने वताएका छन् । धेरै जसो सहकारीका सदस्यहरुमा […]

मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७६ · 0

ईटहरी, ९ असोज । ईलाका प्रहरी कार्यालय ईटहरीको क्षेत्रअधिकारमा पर्ने विभिन्न स्थान बाट विगत केही दिन देखि मोटरसाईकलहरुको हेन्डिल लक तोडी हेन्डिल छेउमा चाबी स्विचको तार काटी मोटरसाईकल चोरी हुने क्रम बढेपछि प्रहरीले चेकजाँच तथा गस्तीलाई प्रभावकारी बनाउदै चोरी कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ६ अन्तर्गत पर्ने ठाउँमा […]

लालटिन सहकारीद्वारा मृगौला पीडितलाई सहयोग

लालटिन सहकारीद्वारा मृगौला पीडितलाई सहयोग

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, ९ असोज । अर्थतन्त्रको तीन मध्ये एक खम्बा मानिएको सहकारीलाई बचत तथा ऋणमा मात्रै सिमित नराखी व्यवसाय र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । केहि बर्षयता गाउँदेखि सहरसम्म सहकारीहरु खुल्नेक्रम बढेको र यसले बचत गर्ने बानीको विकाससँगै केही आर्थिक क्षेत्रमा सुधारसमेत गरेकाले अब यसको टे«न उत्पादनमूलक क्षेत्रमा जोड्नुको विकल्प नभएको […]

रुपन्देहीमा हेल्मेट प्रहार गरी दिनदाहाडै ६ लाख लुटियो

रुपन्देहीमा हेल्मेट प्रहार गरी दिनदाहाडै ६ लाख लुटियो

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७६ · 0

बुटवल ९ असोज । रुपन्देहीमा एक पछि अर्को लुटपाटका घटनामा वृद्धि हुन थालेको छ । ११ दिनको अन्तरालमा २ वटा घटना हुदाँ पनि प्रहरीले लुटेरा पक्राउ गर्न सकेको छैन । विहिवार रुपन्देहीको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिस त्रिपाठीको साथमा रहेको छ लाख रुपैयाँ दुई जनाको संख्यामा आएका लुटेराले लुटेर फरार भएको जिल्ला प्रहरी […]

तिलोत्तमा लगानी सम्मेलन: झण्झटिला ऐन कानुन सुधार गर्न सरकारलाई सुझाव

तिलोत्तमा लगानी सम्मेलन: झण्झटिला ऐन कानुन सुधार गर्न सरकारलाई सुझाव

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७६ · 0

नेतृत्व लिनेमा सोच, बिचार ,शैली र संस्कारमा परिवर्तन जरुरी: प्रचण्ड बुटवल ९असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक प्रणाली बदलिएपनि नेतृत्वमा शैली र संस्कार बदलिन नसकेको बताउनु भएको छ । उहाँले सोंच बिचार, शैली र संस्कारमा परिवर्तन नआउँदासम्म जति राजनीतिक परिवर्तन गरेपनि त्यसको कुनै औचित्य नहुने बताउनु भयो […]

६५ बर्षीय वृद्धद्वारा १४ बर्षीया बालिका बलात्कृत

६५ बर्षीय वृद्धद्वारा १४ बर्षीया बालिका बलात्कृत

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, ८ असोज । पूर्वी नवलपरासीको कावासोतीमा ६५ बर्षीय जेष्ठ नागरिकले एक बालिकालाई बलात्कार गरेका छन् । चितवनको भरतपुर महानगरपालिका १६ घर भई हाल पूर्वी नवलपरासी (नवलपुर)कावासोती १३ गैरीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेले १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी […]

बजार अनुगमन प्रभावकारी नहुंदा उपभोक्ता ठगिए

बजार अनुगमन प्रभावकारी नहुंदा उपभोक्ता ठगिए

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७६ · 0

बुटवल, ८ असोज । चाड पर्वको समयमा उपभोक्ता ठगिने गरेको सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरुले औल्याएका छन् । चाडपर्व नजिकिंदै गर्दा विभिन्न क्षेत्रका व्यवसायीबाट उपभोक्ता ठगिने गरेको उनीहरुले स्वीकार समेत गरेका छन् । रिपोर्टर्स क्लवले बुधवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्ने सरोकारवाला कार्यालयका प्रमुख तथा अध्यक्षहरुले बजार अनुगमन प्रभावकारी बन्न नसकेको औल्याएका थिए । दैनिक […]

नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन : काँग्रेस नेता खाँण

नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन : काँग्रेस नेता खाँण

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७६ · 0

बुटवल, ८ असोज । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन भएको आरोप लगाउनु भएको छ । नेपालको सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनिया कम्युनिष्ट पार्टी बिच मंगलबार मात्रै भएको छ बुँदे सम्झौता प्रति ईगित गर्दै नेता खाँणले यस्तो आरोप लगाउनु भएको हो । नेकपा […]

बन बिज्ञान पोखराका बिद्यार्थीहरुद्धारा रुपन्देहीको रुद्रपुर सामुदायिक वनको अध्ययन

बन बिज्ञान पोखराका बिद्यार्थीहरुद्धारा रुपन्देहीको रुद्रपुर सामुदायिक वनको अध्ययन

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७६ · 0

बुटवल ८ असोज त्रिभुवन बिश्वबिधालय बन बिज्ञान अध्ययन संस्थान पोखरा,पोखरा क्याम्पस, स्नातक तह तेश्रो बर्षका बिद्यार्थीहरुद्धारा बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धी अध्ययनको प्रारम्भिक प्रतिबेदन एक कार्यक्रम बिच सार्बजनिक गरेका छन । गत भदौ २९ गते देखि रुपन्देही जिल्लाको रुद्रपुर सामुदायिक बन ,कञ्चन—४,गरगरे र लुम्बिनी साझेदारी बन ब्यबस्थापन समूहको करिब ४४५ हेक्टर बन क्षेत्रफलमा बनको भौगोलिक अवस्था,जैबिक […]

Posts pagination

Previous 1 … 341 342 343 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क