Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 341)

अर्थ

बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेण्टर स्थापना

बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेण्टर स्थापना

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0

बुटवल, १२ असोज । छाला रोगको उपचार गर्ने गरी रुपन्देहीको बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर स्थापना गरिएको छ । छाला, कपाल, यौनरोग लगायत छालासंग सम्बन्धित रोगहरुको उपचार गर्ने उद्वेश्यले लेजर सेन्टरको स्थापना गरिएको सञ्चालक हिमलाल ज्ञवालीले जानकारी गराउनुभयो । बुटवलको रामनगरमा सञ्चालन गरिएको लेजर सेण्टरको आइतबार प्रदेश पाँचका सामाजिक विकास मन्त्री शुदर्शन बरालले एक […]

दशैंको अवसरमा दुर्गा पूजा महोत्सव शुरु

दशैंको अवसरमा दुर्गा पूजा महोत्सव शुरु

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0

बुटवल, १२ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ बाह्र नम्बर कालिकापथमा रहेको श्री मां कालिकादेवी मन्दिरमा नव दुर्गाको अवसर पारेर दुर्गा पूजा महोत्सव शुरु गरिएको छ । वडा दशैंको पहिलो दिन घटस्थापनाको दिन आइतबारदेखि विशेष धार्मिक विधिपूर्वक दुर्गा पूजा महोत्सव शुरु गरिएको छ । हिन्दुहरुको महान पर्व दशैंको अवसरमा हिन्दु धर्मबारे नयाँ पुस्तालाई जानकार गराउने […]

जागृति र हाम्रो सगरमाथा सहकारी एकीकरण हुंदै

जागृति र हाम्रो सगरमाथा सहकारी एकीकरण हुंदै

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0

बुटवल, १२ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर दुईमा सञ्चालित जागृति बचत तथा ऋण सहकारी संस्था लिमिडेट र हाम्रो सगरमाथा सहकारी एकीकरण हुने भएका छन् । दुवै सहकारीले आफ्नो वार्षिक साधारणसभा मार्फत एकीकरणमा जाने प्रस्ताव पारित गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर दुईमा सञ्चालित जागृति बचत तथा ऋण सहकारी संस्था लिमिडेटको आईतवार […]

रोटरी क्लबको १२७९ औं बैठक सम्पन्न

रोटरी क्लबको १२७९ औं बैठक सम्पन्न

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0

बुटवल, १२ असोज । रोटरी क्लब अफ बुटवलको नियमित बैठक शनिवार बुटवलमा सम्पन्न भएको छ । १२७९ औं सो बैठकमा विभिन्न विषयमा छलफल भएको जनाइएको छ । क्लबका कार्यबाहक अध्यक्ष प्रा. डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकले आइतवार परेको विश्व मुटु दिवशका अवसरमा बुटवलमा आयोजना हुने प्रभातफेरी लगायतका कार्यक्रममा विषेश महत्व दिदै सम्पूर्ण रोटरियनहरुलाई सहभागिताका […]

मसलन्द उद्योग संघद्वारा शैक्षिक सामाग्री वितरण

मसलन्द उद्योग संघद्वारा शैक्षिक सामाग्री वितरण

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0

बुटवल, १२ असोज । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ ५ नं. प्रदेश समिति तथा बुटवल क्षेत्रिय समितिको आयोजनामा पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ बडहरेमा रहेको बालज्योती प्रा. वि. मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । उद्योग संघको पहलमा सो विद्यालयमा अध्ययनरत ५२ गरिव विद्यार्थीहरुलाई झोला, कपी, पेन, पेन्सील तथा अन्य […]

पब्लिक स्पिकरको उपाधी सिद्धार्थका सुभासलाई

पब्लिक स्पिकरको उपाधी सिद्धार्थका सुभासलाई

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0

बुटवल, १२ असोज । बुटवल जेसीजको ‘जेसीआई बुटवल एकेडेमी’ अन्तरगत सञ्चालित ‘पब्लिक स्पिकर बुटवल २०१९’को उपाधि सिद्धार्थ इन्टरनेशनल कलेका सुभास भट्टराईले प्राप्त गरेका छन् । ‘पब्लिक स्पिकर बुटवल २०१९’को फाइनल प्रतिस्पर्धामा ५ जनालाई पछाडी पार्दै उनले उपाधी हात पारेका हुन् । उपाधिसंगै उनले मेडल र ट्रफि प्राप्त गरेका छन् । उपाधि विजेता सुभासलाई नेपाल जेसीजका […]

आज घटस्थापना, दशैंको पहिलो दिन

आज घटस्थापना, दशैंको पहिलो दिन

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0

बुटवल, १२ असोज । नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । आज दशैंको पहिलो दिन अर्थात घटस्थापना । नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा […]

बिशेष छुट सहित बुटवलमा  दशै सस्तो बजार

बिशेष छुट सहित बुटवलमा दशै सस्तो बजार

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

बुटवल, ११ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आज आईतबारदेखि बुटवलमा दशैं सस्तो बजार सञ्चालन हुँदैछ । हिन्दुहरुको महान पर्व बडा दशैं, दीपावली, छठ लगायतका पर्वहरुलाई लक्षित गरि संघले दशैं बजार गर्न लागेको हो । घटस्थापनादेखि यहि असोजको १७ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामानहरु खाध्यान्न, चिनी, नुन, तेल, दाल […]

सहकारीले रोजगारी श्रृजना गर्नुपर्छ: रायमाझी

सहकारीले रोजगारी श्रृजना गर्नुपर्छ: रायमाझी

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

बुटवल ११ असोज पुर्व उपप्रधान मन्त्रि एवं प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझीले सहकारीहरुले रोजगारी श्रृजना गर्नु पर्ने बताउनु भएको छ । नेता रायमाझीले सहकारीहरु पछिल्लो समयमा बचत तथा ऋणको मात्रै काम गर्ने गरेको भन्दै अव बचत तथा ऋण संगै उत्पादशिल क्षेत्रमा लगानी गर्नुको विकल्प नभएको बताउनु भयो । शनिवार बुटवलमा आयोजित आबाज बचत तथा […]

कौटिल्य  सहकारीद्धारा अर्गानिक कृषि पसल शुरु

कौटिल्य सहकारीद्धारा अर्गानिक कृषि पसल शुरु

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

बुटवल, ११ असोज कौटिल्य कृषि सहकारी संस्था बुटवलले ‘कौटिल्य अर्गानिक कृषि पसल’ शुरु गरेको छ । सहकारीको शनिबार सम्पन्न चौथो वार्षिक साधारण सभाको अवसरमा उक्त पसल शुभारम्भ गरिएको हो । तराईदेखि जुम्लासम्मका अर्गानिक तथा शुद्ध कृषिजन्य उत्पादनहरु सुलभ मुल्यमा बिक्रि वितरण गर्नेगरी पसल उद्घाटन गरिएको सहकारीका अध्यक्ष सुरेन्द्रराज ज्ञवालीले जानकारी गराउनु भयो । उक्त पसलको […]

Posts pagination

Previous 1 … 340 341 342 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क