Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नवलपरासीमा ट्याक्टर चोरी, चोरी गर्ने पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीमा ट्याक्टर चोरी, चोरी गर्ने पक्राउ

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0
नवलपरासीमा ट्याक्टर चोरी, चोरी गर्ने पक्राउ
60
SHARES
ShareTweet


नवलपरासी, ६ असोज । नवलपरासीको सुनवलबाट ट्याक्टर चोरी गर्ने चोरलाई नवलपरासी प्रहरीले ट्याक्टर सहित पक्राउ गरेको छ ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ महेशपुर चोकबाट लु २ त ३२१४ नम्बरको चोरीको ट्याक्टर सहित प्रहरीले रामग्राम नगरपालिका १ सहुवाटिकर बस्ने २६ बर्षका जितेन्द्र मिश्रलाई पक्राउ गरेको हो ।
नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टा बस्ने सुमित्रा यादवको नाममा रहेको लु २ त ३२१४ नम्बरको ट्याक्टर गत भदौ ३१ गते चोरी भएको र खोजतलास गर्ने क्रममा प्रहरीले शनिबार फेला पारेको हो ।
प्रहरीले मिश्रलाई चोरी मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।

≪ Previous Post

२०७६ साल असोज ६ गतेको राशिफल

Next Post ≫

लक्ष्मी माविका विद्यार्थीको आँखा तथा ब्यवहार परीक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क