बुटवल, २७ कात्तिक । परराष्ट्रविद पूर्वप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले सिमा विवाद समाधानकालागि खुट्टा नकपाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । उहाँले अहिले दुई तिहाई बहुमतको शक्तिशाली सरकार रहेको र संयुक्त बैठकबाट पनि सबै राजनीतिक दलहरु उहाँकै पछाडी देखिएकाले पनि सिमा विवाद समाधानकालागि खुट्टा नकपाउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले देशमा संयन्त्रहरुलाई […]