श्यामलाल पोखरेल बुटवल, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा सञ्चालित बदलिदो बचत तथा ऋण सहकारीले आफ्नो नवौ वार्षिक साधारण सभा गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत सहकारीले शनिबार विशेष कार्यक्रमको आयोजना गरी साधारण सभा गरेको हो । साधारण सभामा बोल्ने सहकारी अभियान्ताहरुले सहकारीले आर्थिक अवस्थामा परिवर्तन ल्यान सक्ने भएकाले सबैलाई सहकारीमा आवद्व गराउनु पर्ने […]