नवलपरासी, १० कार्तिक । नवलपरासी प्रहरीले पश्चिम नवलपरासीको पाल्हीनन्दनबाट ७९ वटा खसीबोका बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याएर लुकाइ राखेको भन्ने सुराकीको आधारमा गेर्मी प्रहरी चौकीले ७९ वटा खसीबोका बरामद गरेको हो । सिमा क्षेत्र पाल्हीनन्दन ५, चमन टोलाको एउटा घरमा छापा हान्ने क्रममा खसीबोका बरामद गरी आवश्यक कारवाहीको लागि […]