भैरहवा १४ मंसिर भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा अवलोकन गर्ने दर्शकहरुलाई लुम्बिनी भ्रमणको निम्ता दिइएको छ । नेपाल भ्रमण बर्ष २०२० का सदस्य तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार चेतन पन्तको संयोजन तथा लुम्बिनी प्रेस क्लब र मेला आयोजक संस्था उद्योग व्यापार संगठनको आयोजनामा महोत्सव प्रवेशद्वार बाट महोत्सव प्रवेश गर्ने […]
अर्थ
भैरहवा १४ मंसिर । महोत्सव सकिनै लाग्दा भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा दर्शकको भिड बढेको छ । यही मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव सकिन अब २ दिनमात्र बाँकी हुँदा दर्शकको उत्साह र सहभागिताले आयोजक निकै सन्तुष्ट देखिएका छन् । महोत्सवमा शनिबार मात्र एकैदिन ४० हजार दर्शकले अवलोकन गरेको […]
बुटवल १४ मंसिर ग्यांस विक्रेता व्यवसायीले ग्यांसको व्यवसायबाट जीविकोपार्जन गर्न नसकिने बताएका छन् । ग्यांस सिलण्डिरको वितरणमा हुंदै आएको सिण्डिकेट र न्यून नाफामा व्यवसाय गर्दा व्यवसायीले समस्या झल्नु परेको गुनासो गरको छन । ग्यांस विक्रेता संघ रुपन्देहकिो तिलोत्तमा शाखाको शनिबार सम्पन्न आठौं साधारण सभा तथा चौथौ अधिवेशनमा बोल्ने व्यवसायीले यस्तो बताएका हुन् । ग्यांस व्यवसायको […]
बुटवल १४ मंसिर प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीको क्षेत्रमा कानुन बन्न नसकेकाले सहकारी सञ्चालनमा समस्याहरु देखिएको बताउनु भएको छ् । उहाँले सहकारी क्षेत्रमा देखिने समस्याले मुलुकलाई अगाडि बढाउन समेत नसकिएको बताउनु भयो । तिलोत्तमा नगरमा सञ्चालित मणिप्रभा बचत तथा ऋण सहकारीकोशनिवार १० औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री गिरीले […]
ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह बुटवल, १४ मंसिर । आज विभिन्न तहको रिक्त पदका लागि उपनिर्वाचन हुंदैछ । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी ५२ रिक्त पदको उपनिर्वाचनका लागि शनिवार विहान ७ वजे देखि मतदान शुरु भएको छ । कास्की २ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर १ (क), बागलुङ २ (ख ) र दाङ […]
गिनिज वल्ड रेकर्ड्समा दर्ता भएर विश्व किर्तिमान कायम गर्ने अपेक्षा तिलोत्तमा, १३ मंसिर । जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर, भन्ने नारा सहित आगामी माघ १० गते रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त क्षेत्र घोषणा गरिने भएको छ । पोलिथिन मुक्त क्षेत्र घोषणा हुनु अघि सोहि दिन शान्ति नमुना माध्यमिक विद्यालय मणिग्रामको मैदानमा […]
भैरहवा, १३ मंसिर । रुपन्देहीको भैरहवामा जारी शेरबहादुर सेञ्चुरी अन्तरकलेज जिल्लास्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा साई ग्लोबल एकेडमी भैरहवा र सगरमाथा हाइयर सेकेण्डरी स्कूल देवदह विजयी भएका छन् । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा जारी प्रतियोगितामा साई ग्लोबलले काशी नोबल एकेडमीलाई ४० रनले पराजित ग¥यो ने सगरमाथाले रुपन्देही लीलारामलाई १ […]
सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड भैरहवा, १३ मंसिर । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार बाट किसानहरुले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएर पहुँचवालाले पाएको गुनासो गरेका छन् । उनीहरुले किसानको परिश्रमको उचित मुल्यांकन हुनुपर्ने माग गर्दै सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर […]
बुटवल १२ मंसिर । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्योगी व्यवसायीले समस्या भन्दा पनि आजसम्म भएका उपलब्धीको बारेमा पनि कुरा उठाउनुपर्ने बताएका छन् । उनले अहिलेसम्म प्राप्त भएको उपलब्धीहरुको व्याख्या गरी त्यसको जगमा उभिएर कमीकमजोरीलाई सच्याउनुपर्ने बताए । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाण्डौको आयोजनामा भैरहवास्थित […]
बुटवल,१२ मंसिर अर्घाखाचीका युवाहरुले ब्यवसायिक पंक्षी पालन क्षेत्रमा सामुहिक लगानी गरी ब्यवसाय अगाडी बढाएका छन । ६ जना युवाहरुले १ करोड भन्दा पनि बढी लगानी गरेर अर्घाखाँची र कपिलवस्तुमा पोल्ट्री फर्म सञ्चालनमा ल्याएका छन । उनीहरुले अर्घाखाँचीमा उत्पादन हुने कुखुराका अण्डाहरुलाई बुटवलमा ल्याइ विक्रि गर्न बुटवलको तीनकुनेमा विक्रि केन्द्र समेत सञ्चालनमा ल्याएका छन । पाणिनी […]
Most Recent
भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]
बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]
दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]