Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 329)

अर्थ

पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत

पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका शक्तिपीठहरुको दर्शन गर्ने बुटवल, १५ मंसिर । प्रदेश पाँचका विभिन्न जिल्लाको भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह (आज) आइतबार रुपन्देही आउनुभएको छ । आज साँझ भैरहवा आईपुग्नुभएका पूर्व राजा शाहलाई उहांका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए । उहां आज तिलोत्तमा नगरपालिका स्थित टाईगर रिसोर्टमा बस्नु भएको छ । पूर्वराजा शाहले […]

नवलपरासीकी कल्पना साग खेलकुदमा दुई खेल खेल्दै

नवलपरासीकी कल्पना साग खेलकुदमा दुई खेल खेल्दै

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १५ मंसिर । काठमाडौंमा आइतबारबाट शुरु भएको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा नवलपरासीको कावासोती ९ की कल्पना श्रेष्ठले दुई खेल खेल्ने भएकी छिन् । श्रेष्ठले सागमा ४ सय मिटर रिले र ४ सय मिटर हडल्सतर्फ प्रतिप्रर्धा गर्ने तयारी गरेकी छिन् । कल्पना श्रेष्ठले काठमाडौंमा बन्द प्रशिक्षण समेत लिएकी छिन् […]

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ काठमाडौं स्थित दशरथ रंगशालामा उद्घाटन भएको छ । प्रतियोगिताको साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहका बीच औपचारिक उद्घाटन गर्नुभएको हो । दक्षिण एसियाली खेलकुद सागको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो –“म साग खेलकुद सुरु भएको घोषणा गर्दछु ।” समारोहमा […]

औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई

औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

बुटवल, १५ मंसिर पत्रकार नरेश केसी उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसँगको सहकार्यमा प्रदान गर्दै आएको औद्योगिक पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार केसी पुरस्कृत हुनु भएका हो । उहाँलाई आइतबार उद्योग संघको स्थापना दिवसका अवसरमा प्रदेशका उद्योगमन्त्री गिरीले पुरस्कार प्रदान गर्नु भएको हो । पुरस्कारको […]

सहकारीको पुँजीलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न माग

सहकारीको पुँजीलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न माग

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

बुटवल, १५ मंसिर सहकारीहरुलाइ सुशासनको बाटोमा अगाडी बढाउदै उत्पादन मुलक कार्यक्रममा सहभागी गराउन एक कार्यक्रकका वक्ताहरुले जोड दिएका छन । उनिहरुले सहकारीहरु नीति,विधि र प्रबिधिबाट संचालन हुनु पर्नेमा जोड दिदै सहकारीको पुँजीलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्नु माग गरेका छन । प्रतिक बचत तथा ऋण सहकारी बुटवलको सातौं साधारण सभामा वोल्दै राष्ट्रिय सहकारी बैकका संचालक माधवलाल […]

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज सुरु हुँदै

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज सुरु हुँदै

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नुहुने काठमाडौं, १५ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज (आइतबार) सुरु हुँदै छ । काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नुहुने छ । दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सागलाई दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ का रूपमा हेरिन्छ । यसपटक प्रतियोगितामा […]

आज विवाह पञ्चमी : राम सीताको पूजा आराधना मनाइँदै

आज विवाह पञ्चमी : राम सीताको पूजा आराधना मनाइँदै

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

बुटवल, १५ मंसिर । आज विवाह पञ्चमी । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा भगवान रामले राजा जनककी छोरी सीतासँंंग विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पन्चमी तिथिमा राम सीताको विवाह गरी विवाह पन्चमी मनाउने गरिन्छ । मिथिलाको […]

बुंदीकाली ५ मा ६ सय १५ मत खस्यो

बुंदीकाली ५ मा ६ सय १५ मत खस्यो

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १४ मंसिर । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका वडा नं. ५ मा वडाअध्यक्षका लागि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । शनिबार विहान सात बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो । स्थानीय ५४ बर्षीय महिला धनमाया सुनारीले पहिलो मतदान गरेर मतदान शुरु गर्नुभएको हो । ८ सय ५३ जना […]

शंकरनगर सामुदायिक बनको १९ औं साधारण सभा

शंकरनगर सामुदायिक बनको १९ औं साधारण सभा

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0

बनलाइ आयश्रोतको बलियो माध्यम बनाउनु पर्छ : मन्त्री गिरी बुटवल, १४ मंसिर । रुपन्देहीको शंकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा १–४ को १९ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । साधारण सभाको उदघाटन गर्दै मन्त्री गिरीले समुदायिक […]

उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु

उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0

बुटवल, १४ मंसिर । शनिवार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु भएको छ । मत परिणाम अनुसार नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका गजेन्द्रबहदुर चन्द विजयी हुनु भएको छ । उहां नेकपाका धनबहादुर चन्दलाई ४ मतले पराजित गरी वडाध्यक्षमा विजयी हुनुभएको हो । […]

Posts pagination

Previous 1 … 328 329 330 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क