Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सहकारीको पुँजीलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सहकारीको पुँजीलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न माग

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0
सहकारीको पुँजीलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न माग
70
SHARES
ShareTweet

बुटवल, १५ मंसिर
सहकारीहरुलाइ सुशासनको बाटोमा अगाडी बढाउदै उत्पादन मुलक कार्यक्रममा सहभागी गराउन एक कार्यक्रकका वक्ताहरुले जोड दिएका छन । उनिहरुले सहकारीहरु नीति,विधि र प्रबिधिबाट संचालन हुनु पर्नेमा जोड दिदै सहकारीको पुँजीलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्नु माग गरेका छन ।
प्रतिक बचत तथा ऋण सहकारी बुटवलको सातौं साधारण सभामा वोल्दै राष्ट्रिय सहकारी बैकका संचालक माधवलाल देवकोटाले सेयर सदस्यहरुको लगानी सुरक्षित गर्न र सहकारीलाइ भविष्यमा आइपर्ने जोखीमबाट बचाउनका लागि राष्ट्रिय सहकारी बैंकसंगको आवद्धता अपरिहार्य रहेको बताउनु भयो ।
सहकारीका अध्यक्ष ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण भुसालको स्वागत र सचिव उमेश रेग्मीको संचालनमा भएको कार्यक्रममा सल्लाहकार कृष्ण न्यौपाने ,भिमसेन गौतम,गणेश पाण्डे,बिष्णु गौतम लगायतले सहकारीको अनुगमन शेयर सदस्यले गर्नु पर्ने धारणा राख्नु भएको थियो । सो अवसरमा गत बर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी मध्ये अनुराग पाण्डे र आस्मा रास्कोटीलाइ नगद सहित सम्मान गरिएको थियोे । शेयर सदस्य मध्येबाट जेष्ठ सदस्यहरु ७४ बर्षीय मायादेवि पौडेल र ७१ बर्षे धनीराम पोखरेललाइ कदर पत्रले सम्मान गरिएको थियो ।

≪ Previous Post

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज सुरु हुँदै

Next Post ≫

औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क