Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज विवाह पञ्चमी : राम सीताको पूजा आराधना मनाइँदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज विवाह पञ्चमी : राम सीताको पूजा आराधना मनाइँदै

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0
आज विवाह पञ्चमी : राम सीताको पूजा आराधना मनाइँदै
90
SHARES
ShareTweet


बुटवल, १५ मंसिर । आज विवाह पञ्चमी । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।
त्रेता युगमा भगवान रामले राजा जनककी छोरी सीतासँंंग विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पन्चमी तिथिमा राम सीताको विवाह गरी विवाह पन्चमी मनाउने गरिन्छ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा सधैंको बर्षझै यसटक पनि भब्य कार्यक्रम गरी भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ । महोत्सव अन्तर्गत जनकपुरको राम मन्दिरबाट भगवान रामको रथ सहितको जन्ती र जानकी मन्दिरबाट सीताको रथ रङ्गभूमिमा लगेर स्वयम्वर गरिन्छ । त्यसपछि दुवै रथलाई जानकी मन्दिर पु¥याई बेलुकी वैदिक परम्परा अनुसार रामजानकीको विवाह गरि विवाह महोत्सव सम्पन्न गर्ने प्रचलन छ ।
मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । सीतालाई छोरीबहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हने गर्दछन् । आज विवाह गर्न साइत नचाहिने मान्यता समेत रहेको छ ।

≪ Previous Post

नवलपरासीको बुंदीकाली ५ मा नेकपाका खरु मगर विजयी

Next Post ≫

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज सुरु हुँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क