Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ग्यांस सिलण्डिरमा भएको सिण्डिकेटको अन्त गर्न व्यवसायीको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ग्यांस सिलण्डिरमा भएको सिण्डिकेटको अन्त गर्न व्यवसायीको माग

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0
ग्यांस सिलण्डिरमा भएको सिण्डिकेटको अन्त गर्न व्यवसायीको माग
80
SHARES
ShareTweet

बुटवल १४ मंसिर
ग्यांस विक्रेता व्यवसायीले ग्यांसको व्यवसायबाट जीविकोपार्जन गर्न नसकिने बताएका छन् । ग्यांस सिलण्डिरको वितरणमा हुंदै आएको सिण्डिकेट र न्यून नाफामा व्यवसाय गर्दा व्यवसायीले समस्या झल्नु परेको गुनासो गरको छन ।
ग्यांस विक्रेता संघ रुपन्देहकिो तिलोत्तमा शाखाको शनिबार सम्पन्न आठौं साधारण सभा तथा चौथौ अधिवेशनमा बोल्ने व्यवसायीले यस्तो बताएका हुन् । ग्यांस व्यवसायको विक्री वितरणलाई व्यवस्थित गरी सिडिण्केट हटाउनु पर्ने व्यवसायिको मागरहेको छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले हरेक पेशा व्यवसायलाई नागरिकमुखि बनाउनु पर्ने बताउनु भयो ।
उहांले समयको मागलाई ध्यानमा राखेर उपभोक्ताको मन जितेर गरिने व्यसायमा मात्र फस्टाउने बताउनु भयो । ग्यांस व्यवसायिका समस्याप्रति तिलोत्तमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउंदै भोली पाइपलाइनबाट ग्यांस वितरण गर्न सकिने भएकाले व्यवसायिलाई त्यसप्रति पनि सचेत बन्न आग्रह गर्नुभयो ।
उहांले तिलोत्तमा नगरलाई धुमपान निषेधित नगर बनाउने बताउनु भयो । सबै नगरवासी र सबै क्षेत्रका व्यवसायीहरुको सहयोगमा नगरलाई पलाष्टिकमुक्त नगर बनाउन सकिने बताउनु भयो । ग्यांस विक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदीपप्रसाद पन्थले ग्यांस विक्री गर्दा व्यवसायीले नाफा कमाउन नसकेको बताउनु भयो ।
कार्यक्रममा संघका भैरहवा शाखा अध्यक्ष राममिलन यादव, ग्यांस विक्रेता संघ प्रदेश पांचका महासचिव नारायण नेपाल, व्यवसायी हरिलाल पाण्डे, सुदिप कंडेल, सिद्वार्थ ग्यांस उद्योगका व्यवस्थापक सुशील नेपाल लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।
संघका अध्यक्ष ज्ञानेन्द्र बञ्जाडेको अध्यक्षता र सचिव शालिकराम वस्तीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

सहकारीको क्षेत्रमा नयाँ कानुन जरुरी ः मन्त्री गिरी

Next Post ≫

महोत्सवमा दर्शकको ओइरो आयोजक मक्ख

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क