५८६ जनाको स्वास्थ्य परिक्षण : १६८ जनामा मधुमेह बुटवल, ११ मंसिर । मधुमेह रोगको बारेमा जनचेतना जगाउने तथा यो रोग लाग्न नदिन र रोगको नियन्त्रणका लागि विभिन्न सामाजिक संस्थाहरुले अभियान संचालन गरेका छन् । यस्तै अभियान अन्तर्गत लायन्स क्लव अफ बुटवल युथले बिश्व मधुमेह दिवसको अवसर पारेर यो रोग नियन्त्रण तथा रोग लागेपछि अपनाउनु पर्ने […]