Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जागृती टोल विकास संस्थाले दियो आश्रमलाई खाद्यान्न
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जागृती टोल विकास संस्थाले दियो आश्रमलाई खाद्यान्न

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७६ · 0
जागृती टोल विकास संस्थाले दियो आश्रमलाई खाद्यान्न
70
SHARES
ShareTweet


बुटवल, ९ मंसिर । बुटवल ११ देबीनगरमा रहेको जागृती टोल विकास संस्थाले अपाङ्ग आश्रममा खाद्यान्न वितरण गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत सोमबार बुटवल ११ प्रगतिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
संस्थाका अध्यक्ष शान्ता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तथा समाजसेवी अर्जुन वहादुर कुवंरले समाजमा यस्ता खालका रचनात्मक कार्य गर्नाले अरुलाई पनि उत्प्रेरणा जगाउने बताउनु भयो । उहांले आश्रममा रहेका वालवालिकाहरुलाई सहयोग गर्नु सबैभन्दा ठुलो धर्म हुने बताउनु भयो ।
कार्यक्रममा पत्रकार बिक्रम खड्काले टोल विकास संस्थाले देउसी भैलो खेलेको रकमले गरेको मानविय कार्य सबैका लागि उदाहरणीय रहेको बताउनु भयो ।


सो अवसरमा संस्थाका सल्लाहकार लक्ष्मण कुमार श्रेष्ठ, आश्रमका अध्यक्ष डोल वहादुर रामदाम, संस्थाका उपाध्यक्ष कल्पना विष्ट, कोषाध्यक्ष सुमित्रा मल्ल, राधिका ज्ञवाली लगायतले आआफ्ना भनाई राख्नुभएको थियो ।
सो अवसरमा अश्रमका अध्यक्ष रामदामलाई संस्थाका तर्फबाट चामल दाल, तेल, तरकारी, चाउचाउ लगायतका समाग्री हस्तान्तरण गरिएको थियो ।

≪ Previous Post

तिलोत्तमा नगर क्षेत्रका गर्भवती महिलालाई निःशुल्क क्याल्सियम

Next Post ≫

रोहिणी गाउँपालिकामा किसानलाई अनुदानमा गँहुको बिउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क