Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ युवाहरु ब्यवसायिक पंक्षी पालनमा आकर्षित
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

युवाहरु ब्यवसायिक पंक्षी पालनमा आकर्षित

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७६ · 0
युवाहरु ब्यवसायिक पंक्षी पालनमा आकर्षित
50
SHARES
ShareTweet

बुटवल,१२ मंसिर
अर्घाखाचीका युवाहरुले ब्यवसायिक पंक्षी पालन क्षेत्रमा सामुहिक लगानी गरी ब्यवसाय अगाडी बढाएका छन । ६ जना युवाहरुले १ करोड भन्दा पनि बढी लगानी गरेर अर्घाखाँची र कपिलवस्तुमा पोल्ट्री फर्म सञ्चालनमा ल्याएका छन । उनीहरुले अर्घाखाँचीमा उत्पादन हुने कुखुराका अण्डाहरुलाई बुटवलमा ल्याइ विक्रि गर्न बुटवलको तीनकुनेमा विक्रि केन्द्र समेत सञ्चालनमा ल्याएका छन ।
पाणिनी गाउपालिकाका युवाहरु पदम घिमिरे, गिरिराज घिमिरे, भेषराज घिमिरे, कृष्णप्रसाद गैरे, भोजराज घिमिरे क्षेत्रीे, बावुराम पौडेलले उक्त रकम लगानी गरेका छन । अर्घाखाँचीको पाणिनी गाउपालिका ४ पटौटीमा पाणिनी स्वरोजगार कृषि फर्म सञ्चालन गरेका उनीहरुले त्यहा कुखुरा पालन गरेका छन । त्यस्तै कपिलवस्तु वाणगंगा १ वैरियामा पनि कुखुरा पालन गरेका छन । हाल १० हजार कुखुरा पालन गरेका उनीहरुले ८ जनालाई रोजगारी दिएका छन ।
दैनिक ८ हजार अण्डा उत्पादन हुने गरेको सञ्चालक पदम घिमिरेले बताउनु भयो । अर्घाखाचीमा उत्पादित अण्डा बुटवलको तीन कुनेमा बिक्रि केन्द्र राखेर बिक्रि शुरु गरिएको जनाएका छन । पहाडमा उत्पादन भएका अण्डा सिधै उपभोक्ता माझ पु¥याएकाले ताजा र राम्रो हुने उपभोक्ताको माग बढ्दो रहेको घिमिरेले बताउनु भयो ।

≪ Previous Post

बस दुर्घटनामा मृत्यु भएका १९ कै सनाखत, मुख्य मन्त्रीद्धारा शोक ब्यक्त

Next Post ≫

समस्या मात्र राखे त्यसले नकारात्मक वातावरण सिर्जना हुने : मन्त्री गिरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क