Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 326)

अर्थ

पुष मसन्ता भित्रै सिद्धबाबामा सुरुङ् मार्गको लागि टेण्डर हुन्छ: मन्त्री नेम्वाङ्

पुष मसन्ता भित्रै सिद्धबाबामा सुरुङ् मार्गको लागि टेण्डर हुन्छ: मन्त्री नेम्वाङ्

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७६ · 0

बुटवल २२ मंसिर ज्यानमारा सडकका रुपमा चिरपरिचित बुटवल–पाल्पा अन्तरर्गत सिद्धबाबा सडक खण्डमा एक महिना भित्र सुरुङ् मार्गको टेण्डर गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्ले बताउनु भएको छ । उत्तर दक्षिण तराई र पहाडलाई जोड्ने बहुप्रतिक्षित उक्त सडकमा करिव १ किलोमिटर भन्दा बढी लम्बाईको सुरुङ् मार्ग निर्माणकालागि डिपिआर निर्माणको काम पुरा भएको र एक […]

नेपाली सेनाद्धारा निर्मित कालिगण्डकी कोरिडोर सडक

नेपाली सेनाद्धारा निर्मित कालिगण्डकी कोरिडोर सडक

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७६ · 0

बादर हिडन नसक्ने भिरमा नेपाली सेनाद्धारा सडक निर्माण,सडक निर्माणसंगै सुत्केरी र वालवालिकाको मृत्यु दर घटदों यमलाल भुसाल बुटवल २२ मंसिर बादर हिडन नसक्ने भिरमा डब्वल लैण्डको सडक निर्माण गरि गाडी गुडाउन सहज बनाएको भन्दै नेपाली सेनाले गरेको कार्यको स्थानियले प्रशंसा गरेका छन । कुरा हो गुल्मीको रिडी देखि बाग्लुङको मालढुगां सम्मको ८० किलोमिटरको कालिगण्डकी कोरिडोर […]

खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको ५ औं वार्षिकउत्सव

खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको ५ औं वार्षिकउत्सव

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

चार जना चिकित्सक र अभिभावकलाई सम्मान बुटवल, २१ म्ंसिर । खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको ५ औं वार्षिकउत्सवको अवसरमा प्रतिष्ठानको सहयोगमा चिकित्सा क्षेत्रमा अध्ययनगरेका चार जना चिकित्सक र उनीहरुका अभिभावकलाई सम्मान गरिएको छ । शनिबार बुटवल हिलपार्कमा आयोजित प्रतिष्ठानको बार्षिकउत्सवको अवसरमा डा. नगेन्द्र श्रीस मगर, डा जमुना श्रेष्ठ, डा विविन चौधरी र डा काँशिराम विकलाइ […]

पूर्वराजा ज्ञानेन्द्रद्वारा  पाल्हीभगवती मन्दिरमा पूजाआजा

पूर्वराजा ज्ञानेन्द्रद्वारा पाल्हीभगवती मन्दिरमा पूजाआजा

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, २१ मंसिर । प्रदेश ५ का विभिन्न जिल्लाका धार्मिक स्थलको पूजा तथा दर्शनकालागि निस्कनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार पश्चिम नवलपरासीको पाल्हीभगवती मन्दिरको दर्शन गर्नुभएको छ । पूर्वराजा शाहले पाल्हीभगवती मन्दिरमा विधिपुर्वक पूजाआजा गर्नुभएको हो । पाल्हीनन्दन गाँउपालिका ४ मा रहेको प्रसिद्ध पाल्हीभगवती मन्दिरमा झन्डै आधा घण्टा शाहले पुजाआजा गर्नुभएको हो । […]

दूरगामी सहकारी संस्थामा नयाँ नेतृत्व चयन

दूरगामी सहकारी संस्थामा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

बुटवल, २१ मंसिर । दूरगामी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा ३ रुपन्देहीको नवौं बार्षिक साधारण सभा तथा चौथो अबिधेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । साधारण सभा तथा अधिबेशन बाट घनश्याम तिवारी पुन अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । सहकारी संस्थाको उपाध्यक्षमा युवराज न्यौपाने, सचिबमा राम बहादुर थापा, कोषाध्यक्षमा सुरेन्द्रमान बज्राचार्य तथा […]

बुटवलमा जारी पुस्तक प्रदर्शनी भोली समापन हुने

बुटवलमा जारी पुस्तक प्रदर्शनी भोली समापन हुने

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, २१ मंसिर । प्रगतिशील लेखक संघ नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी जारी छ । हिजो शुक्रवारदेखि शुरु भएको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी आईतबार सकिदै छ । पछिल्लो समय साहित्य अनुरागी बढेपनि पठन संस्कृति कमजोर बन्दै गएको छ । पठन संस्कृतिको विकास गर्ने उद्वेश्यले बुटवलमा पहिलो पटक साहित्यिक […]

शिखर देउराली आमा समूहद्वारा असहायलाई स्वीटर वितरण

शिखर देउराली आमा समूहद्वारा असहायलाई स्वीटर वितरण

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

बुटवल, २१ मंसिर । शिखर देउराली आमा समूह बुटवल १ ले मानव सेवा अन्तर्गत असहाय तथा असक्तहरुलाई स्वीटर प्रदान गरेको छ । बुटवलको सुख्खानगरमा सञ्चालित मानव सेवा आश्रममा रहेका असहायहरुलाई स्वीटर प्रदान गरिएको हो । शिखर देउराली आमा समूहमा आवद्व महिलाहरुले शनिबार एक कार्यक्रम गरी स्वीटर वितरण गरेका हुन् । शिखर आमा समूहमा आवद्व महिला […]

भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन

भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, २१ मंसिर । भारतीय हस्तक्षेपका बिरुद्व राष्ट्रिय जनमोर्चाले देशभर बिरोध प्रदर्शन गर्दै आएको छ । भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपु लेकको भूमि मिचेर नक्सा सार्वजनिक गरे लगत्तै राष्ट्रिय जनमोर्चाले बिरोधका कार्यक्रमहरु गर्दै आएको हो । देशभर बिरोध जुलुस, अन्तरक्रिया र सभाहरु गर्दै आएको राष्ट्रिय जनमोर्चाले शनिबार रुपन्देहीको बुटवलबाट भैरहवाको सुनौलीसम्म […]

नेपाल डेरी एशोसीयसने साधारण सभा: दुधको विविधि करणमा जोड

नेपाल डेरी एशोसीयसने साधारण सभा: दुधको विविधि करणमा जोड

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

बुटवल, २१ मंसिर नेपाल डेरी एशोसीयसन प्रदेश ५ को दोस्रो साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले दुग्यजन्य बस्तुको विविधकरणमा विशेष जोड दिनुभयो । उहाँले नेपालले विश्व व्यापार संगठनको सदस्य बनेको कारण विस्तारै विदेशी बहुराष्ट्रिय कम्पनीहरुको लगानी नेपालमा बढ्दै गएको कारण […]

निर्मल लामा स्मृति प्रतिष्ठानको जागरण अभियान

निर्मल लामा स्मृति प्रतिष्ठानको जागरण अभियान

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

स्वाधिनताको लडाईमा देश एकताबद्ध ः पोखरेल बुटवल, २१ मंसिर नेकपा स्थायी समिति सदस्य तथा पूर्व सांसद लिलामणी पोखरेलले कालापानीको नेपाली भूमि मिचेर भारतले सार्वजनिक गरेको नक्शाले भारतसंगको सिमा समस्याको स्थायी समाधान निकाल्ने अवसर आएको बताउनु भएको छ । भारतसंगको सिमा तथा नेपाली भूमि अतिक्रमणको विषय र राष्ट्रिय स्वाधिनताको लडाईमा सिङ्गो देश एकताबद्ध भएको बर्तमान अवस्थामा […]

Posts pagination

Previous 1 … 325 326 327 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क