भन्सार मूल्याँकन बढि भएका कारण ब्यवसायी समस्यामा परेको गुनासो बुटवल, २८ मंसिर । रुपन्देहीका मार्वल, टायल्स तथा सेनेटरी ब्यवसायीहरुले नेपालमा मार्वल टायल्सको उद्योग सञ्चालनका लागि वातावरण मिलाई दिन नेपाल सरकारसंग माग गरेका छन् । मार्वल, टायल खरिद गर्दा ठूलो धनराशी भारत जाने भएकाले त्यसलाई रोक्नका लागि पनि नेपालमा उद्योग सञ्चालन गर्नुपर्ने आवश्यक्ता उनीहरुले औंल्याएका हुन् […]