Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बातावरण मैत्री बिद्युतिय स्कुटरको भैरहवामा बिक्रि सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बातावरण मैत्री बिद्युतिय स्कुटरको भैरहवामा बिक्रि सुरु

संसारपोस्ट संवाददाता · २३ मंसिर २०७६ · 0
बातावरण मैत्री बिद्युतिय स्कुटरको भैरहवामा बिक्रि सुरु
70
SHARES
ShareTweet


बुटवल २३ मंसिर
भैरहवामा बिद्युतिय स्कुटरको बिक्रि सुभारम्भ गरिएको छ । बातावरण मैत्री बिद्युतिय स्कुटरको एक कार्यक्रमका वीच सोमवार सुभारम्भ गरिएको हो ।
५ जना युवाहरुको सक्रियतामा नेपालका लागि आधिकारिक बिक्रेता एच जि मोटर प्रालीले रन यान ब्राण्डको बिद्युतिय स्कुटरको नेपाल भित्राएको हो ।
भैरहवाको आधिकारिक क्रिशक्ति मोटर ईन्टरप्राईजेज प्रालीले भैरहवामा बिक्रि शुभारम्भ गरेको हो । सोरुमको सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विक्रीको शुभारम्भ गर्नु भयो ।
तीन बटा मोडलमा उपलब्ध स्कुटरको बजार मुल्य १ लाख ४० हजार ५ सय देखि १ लाख ६५ हजार ५ सय रहेको एच जि मोटर प्रालीका संचालक हरि टण्डनले जानकारी दिए । ती स्कुटर १ सय २५ सिसि देखि १ सय ५० सिसि सम्ममा उपलब्ध रहेको छ ।
६ घण्टा देखि ८ घण्टा चार्ज गरेपछि १ सय किलोमिटर सम्म कुदाउन सकिने एच जि मोटर प्रालीका कार्यकारी अधिकृत निर्मल कुमार श्रेष्ठले जानकारी दिर्नु भयो ।
कार्यक्रममा बोल्दै संघका कार्यबहाक अध्यक्ष श्रेष्ठले बिद्युतिय स्कुटरले नेपालको व्यापार घाटा कम गर्ने बताउनु भयो । उहाँले युवा पिढिमा बिद्युतिय स्कुटर प्रति चेतना फैलाउनु पर्ने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपाध्यक्ष दीपक क्षेत्रि न्यौपानेले बिद्युतिय सवारी साधनको बिक्रि बढाउनु पर्ने बताउनु भयो । उहाँले बिद्युतिय सवारी साधनले बातारण संरक्षण गर्नुका साथै दुर्घटना न्युनीकरणमा समेत टेवा पुर्याउने भएकाले अबका पुस्ताले बिद्युतिय सवारी साधन खरिद गर्नु पर्ने बताउनु भयो ।
उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष रामचन्द्र रेग्मीले पछिल्लो समय बिद्युतिय सवारी साधनमा आर्कषण बढेको बताए ।
५ जनाको समुहमा सरद अधिकारी, निर्मलकुमार श्रेष्ठ, हरि टण्डन, गोपाल कार्की र बसन्त थापा रहेका छन् ।

≪ Previous Post

बुटवलमा हुने मानव अधिकार राष्ट्रिय सम्मेलन तथा कार्यकारिणी परिषद बैठकको तयारी पुरा

Next Post ≫

निःशुल्क स्वास्थ्य शिविर तथा मधुमेह परीक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क