Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कल्याणकारीद्धारा शेयर सदस्यलाई तालिम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कल्याणकारीद्धारा शेयर सदस्यलाई तालिम

संसारपोस्ट संवाददाता · २५ मंसिर २०७६ · 0
कल्याणकारीद्धारा शेयर सदस्यलाई तालिम
40
SHARES
ShareTweet


बुटवल २५ मंसिर
बुटवलको सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देशीय सहकारी संस्था लिले आफना शेयर सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा तथा उदघोषण तालिम प्रदान गरेको छ ।
बुटवल ८ मा संचालित सहकारीले दुई दिने तालिम आयोजना गरि बुधवारवाट तालिम शुरु गरेको सहकारीका अध्यक्ष लक्ष्मण आर्चाय क्षेत्रीले बताउनु भयो । तालिममा शिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न अध्यक्ष क्षेत्रीले आह्वान समेत गर्नु भयो ।
शेयर सदस्यहरुलाई सहकारीका आधारभुत सिद्धान्त, सहकारी शिक्षा र माईक समाएर वोल्न सक्ने गराउन तालिमसंचालन गरिएको कार्यक्रमका संयोजक यज्ञ प्रसाद पंगेनीले बताउनु भयो । दुई दिनसम्म संचालन हुने तालिममा वरिष्ठ पत्रकार अमृता अनमोलले प्रशिक्षण प्रदान गर्नु भएको छ ।

≪ Previous Post

मानव अधिकार सम्बन्धि राष्ट्रिय सम्मेलनद्धारा २६ बुँदे ‘बुटवल घोषणा पत्र’ जारी

Next Post ≫

हिसान रुपन्देहीद्धारा भिजिट नेपाल पर्यटन वर्षबारे अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क