Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा जारी पुस्तक प्रदर्शनी भोली समापन हुने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा जारी पुस्तक प्रदर्शनी भोली समापन हुने

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0
बुटवलमा जारी पुस्तक प्रदर्शनी भोली समापन हुने
70
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, २१ मंसिर । प्रगतिशील लेखक संघ नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी जारी छ । हिजो शुक्रवारदेखि शुरु भएको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी आईतबार सकिदै छ । पछिल्लो समय साहित्य अनुरागी बढेपनि पठन संस्कृति कमजोर बन्दै गएको छ । पठन संस्कृतिको विकास गर्ने उद्वेश्यले बुटवलमा पहिलो पटक साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनीको आयोजना गरिएको हो ।
नयाँ पुस्तालाई पुस्तक पढ्ने बानीको विकास होस् भन्ने उद्वेश्यले पुस्तक प्रदर्शनीको आयोजना गरिएको प्रगतिशील लेखक संघ रुपन्देही सचिव श्यामलाल पोखरेलले बताउनुभयो ।
पुस्तक प्रदर्शनीको दोस्रो दिन शनिबार विभिन्न विषयमा छलफल गरिएको थियो । सहरको सभ्यता रामचन्द्र श्रेष्ठ, समकालिन साहित्यबारे प्राध्यापक दिल साहानी, श्रष्टा, साधना विषयमा प्राध्यापक हुमाकान्त पाण्डेय, साहित्यको बजार प्रभाव डाक्टर मुरारी पराजुली र बुटवलको इतिहांसबारे विमलबहादुर शाक्यले चर्चा गर्नुभएको थियो ।
पुस्तक प्रदर्शनीको दोस्रो दिन शनिबार २ हजार बढीले अवलोकन गरेको र ८० हजारको पुस्तकहरु बिक्री भएको अध्यक्ष दलबहादुर गुरुङले जानकारी गराउनुभयो ।

≪ Previous Post

शिखर देउराली आमा समूहद्वारा असहायलाई स्वीटर वितरण

Next Post ≫

दूरगामी सहकारी संस्थामा नयाँ नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क