Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शिखर देउराली आमा समूहद्वारा असहायलाई स्वीटर वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिखर देउराली आमा समूहद्वारा असहायलाई स्वीटर वितरण

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0
शिखर देउराली आमा समूहद्वारा असहायलाई स्वीटर वितरण
70
SHARES
ShareTweet


बुटवल, २१ मंसिर । शिखर देउराली आमा समूह बुटवल १ ले मानव सेवा अन्तर्गत असहाय तथा असक्तहरुलाई स्वीटर प्रदान गरेको छ । बुटवलको सुख्खानगरमा सञ्चालित मानव सेवा आश्रममा रहेका असहायहरुलाई स्वीटर प्रदान गरिएको हो ।
शिखर देउराली आमा समूहमा आवद्व महिलाहरुले शनिबार एक कार्यक्रम गरी स्वीटर वितरण गरेका हुन् । शिखर आमा समूहमा आवद्व महिला सदस्यहरुबाट पैसा संकलन गरी ८० थान स्वीटर सहयोग गरिएको समूहकी अध्यक्ष शोभा गुरुङले जानकारी गराउनुभयो ।
गरिव तथा असहायलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागेपछि ५५ हजारको स्वीटर सहयोग गरिएको समूहकी सचिव आकृति थापाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका १ का वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले मानवीय सेवा नै धर्म भएकाले असहाय र असक्तलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो । असहायलाई स्वीटर सहयोग गरेर शिखर देउराली आमा समूहले समाजलाई सकरात्मक सन्देश दिएको उहांले बताउनुभयो ।
मानव सेवा आश्रमकी सह संयोजक टिकामाया थापाले सबैको सहयोग र सद्भावले मात्र आश्रम चल्न सक्ने भएकाले सहयोग पुराउन आग्रह गर्नुभयो ।

≪ Previous Post

भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन

Next Post ≫

बुटवलमा जारी पुस्तक प्रदर्शनी भोली समापन हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क