Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 322)

अर्थ

होटल व्यवसायी महासंघ नेपालमा बुटवलका हिराध्वजको अध्यक्षतामा  नयाँ नेतृत्व चयन

होटल व्यवसायी महासंघ नेपालमा बुटवलका हिराध्वजको अध्यक्षतामा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · ७ पुष २०७६ · 0

बुटवल ७ पुस होटल व्यवसायी महासंघ नेपालको कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न तेस्रो महाधिवेशनवाट बुटवलका हिरा ध्वज शाहको अध्यक्षतामा नयाँ नेतृत्वमा चयन भएको छ । यही पुस ४ गते देखि शुरु भएको महाधिवेशन लामो कसरत पछि सर्वसम्वत रुपमा नयाँ नेतृत्व चयन भएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार चुके चितवन, र महासचिवमा विरमन्जन बटाला सुदुरपश्चिम […]

बुद्ध टेलिभिजनमा संचालक समिति पूर्ण

बुद्ध टेलिभिजनमा संचालक समिति पूर्ण

संसारपोस्ट संवाददाता · ६ पुष २०७६ · 0

बुटवल, ६ पुस । बुद्ध सामुदायिक टेलिभिजनको चौथो अबिधेशनबाट निर्वाचित कार्यसमितिले समितिलाई पुर्णता दिएको छ । टेलिभिजन संचलाक समितिको आज बसेको बैठकले कार्य समिति सदस्य र सल्लाहकार मनेनयन गरेर समितिलाई पुर्णता दिएको हो । टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा बसेको वैठकले संस्थाको बिधान अनुसार कार्यसमिति सदस्यहरुमा दीर्घ वहादुर केसी (कुमार), ऋषि काफ्ले र रामप्रसाद पोखरेललाई […]

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने

संसारपोस्ट संवाददाता · ६ पुष २०७६ · 0

बुटवल, ६ पुस । मदन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने बुटवल, ६ पुस । मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवलले ११ औं बार्षिकोत्सवको अवसरमा रक्तदान र दौड प्रतियोगिता गर्ने भएको छ । एकेडेमीको चौथो पुर्ण बैठकले वार्षिकोत्सबको अवसरमा रक्तदान र दौड प्रतियोगिता आयोजन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार स्थापना […]

बुटवल देबीनगरमा हुने औद्योगिक व्यापार मेलाको तयारी पुरा

बुटवल देबीनगरमा हुने औद्योगिक व्यापार मेलाको तयारी पुरा

संसारपोस्ट संवाददाता · ६ पुष २०७६ · 0

रक्षामन्त्री पोखरलबाट उद्घाटन, ५ लाख दर्शकले मेला अवलोकन गर्ने बुटवल, ६ पुस । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल – ११ देवीनगरमा आयोजना गर्न लागिएको औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ । मेला आयोजक संस्था बुटवल उद्योग बाणिज्य संघले आईतबार मेला सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो […]

तिलोत्तमामा सखिया थारु होमस्टे सञ्चालन

तिलोत्तमामा सखिया थारु होमस्टे सञ्चालन

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

तिलोत्तमा, ५ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ सेमरीमा थारु होमस्टे सञ्चालनमा आएको छ । यो होमस्टे रुपन्देहीकैं पहिलो रहेको जनाइएको छ । तिलोत्तमा नगरपालिकाको प्रवद्र्धनमा सेमरीमा सखिया थारु सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । सेमरी गाउँ तिनाउ नदीको किनारमा अवस्थित छ । होमस्टेको शुक्रबार साँझ आयोजित एक कार्यक्रमका बीच तिलोत्तमा नगर प्रमुख […]

राममणि क्याम्पसमा विद्यार्थीलाई बधाई तथा शुभकामना

राममणि क्याम्पसमा विद्यार्थीलाई बधाई तथा शुभकामना

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

मणिग्राम, ५ पुस । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्ष उत्तीर्ण विद्यार्थीलाई आज (शनिबार) सम्मानसहिनत बधाई तथा शुभकामना दिइएको छ । सम्मान गर्ने क्रममा क्याम्पस प्रमुख मोहनराज शर्माले नेपालकै अग्रणी संस्थाका रूपमा राममणि स्थापित हुनुमा विद्यार्थीको समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विद्यार्थीको सिकाई र गुणस्तरमा केन्द्रित हुँदै […]

हिमचुली सहकारीमा  सहकारी शिक्षा तालीम

हिमचुली सहकारीमा सहकारी शिक्षा तालीम

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

भैरहवा, ५ पुस । भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी शिक्षा तथा सचेतना सम्बन्धि ३ दिने तालीम शनिबार सम्पन्न भएको छ । आफ्ना पदाधिकारी, सल्लाहकार तथा शेयर सदस्यहरुलाई सहकारी बारे जानकारी दिने उद्देश्यले ३ दिने तालीमको आयोजना गरिएको संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले जानकारी दिनुभयो । उहांले सहकारी बारे अहिले […]

उद्योग दर्ता नगरी व्यवसाय गर्न नदिन ग्रील ब्यवसायीको माग

उद्योग दर्ता नगरी व्यवसाय गर्न नदिन ग्रील ब्यवसायीको माग

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

बुटवल, ५ पुस । ग्रील तथा स्टील व्यवसायीहरुले उद्योग दर्ता नगरी काम गर्ने अवैध व्यवसायलाई राज्यले नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । उद्योग दर्ता नगरी सामान्य तालिमको भरमा र झोलामा सामान लिएर घर घर पुगेर काम गर्ने ‘झोले’ व्यक्तिका कारण उद्योग सञ्चालन गरेर राज्यलाई कर तिरेका व्यवसायीहरु मर्कामा परेको व्यवसायीको गुनासो छ । ग्रील तथा […]

तिलोत्तमा नगरपालिका वडा नं. २ मा सघन सरसफाई

तिलोत्तमा नगरपालिका वडा नं. २ मा सघन सरसफाई

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

तिलोत्तमा, ५ पुस । तिलोत्तमा नगरपालिका र सिम नेपालको साझेदारीमा सञ्चालित शून्य पोलोथिन सरसफाई अभियान अन्तर्गत शनिबार वडा नं. २ मा सघन सरसफाई गरिएको छ । सरसफाईमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, वडाध्यक्ष दधिराम गौतमलगायतका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालय, बैंक, सहकारीलगायतका संघ–संस्थाहरुको सहभागिता रहेको थियो । झण्डै दुई […]

सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने

सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

नवलपरासी, ५ पुस । नदी अधिकार मञ्च साउथ एशिया कमिटिको आयोजनामा यही पुस १० गतेदेखि नवलपरासीको सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने भएको छ । नेपाल, भारत र बंगलादेशका ठूला नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने विभिन्न स्थानका सरोकारवालाहरुको अधिकारसंग सम्बन्धित विषयहरुमा छलफल गरी अधिकारको प्रत्याभूतिका लागि नवलपरासीको सुस्तामा ३ दिनसम्म जल सम्मेलनको आयोजना गरिएको नदी अधिकार […]

Posts pagination

Previous 1 … 321 322 323 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क