Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 323)

अर्थ

सनब्रिक ईण्डष्ट्रिजको बिजनेश मिट

सनब्रिक ईण्डष्ट्रिजको बिजनेश मिट

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

बुटवल, ५ पुस । सनब्रिक ईण्डष्ट्रिज प्रालिले शुक्रबार रुपन्देहीको तिलोत्तमामा बिजनेश मिट कार्यक्रम गरेको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ३ मा उच्च गुणस्तरयुक्त ईटा उत्पादन गर्दै आएको उद्योगले आयोजना गरेको बिजनेश मिट कार्यक्रममा रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना तथा नवलपरासीको रामग्राम नगरपालिकाका प्रशासकीय प्रमुख तथा योजना प्रमुख सहित ईञ्जिनियरहरु, उद्योगका कर्मचारी […]

सिद्धेश्वर महादेव राधाकृष्ण मन्दिरको साधारण सभा

सिद्धेश्वर महादेव राधाकृष्ण मन्दिरको साधारण सभा

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

तिलोत्तमा ५ पुस । सामाजिक सञ्जालको बढ्दो प्रयोगले नेपाली सस्कार, सस्कृति र मुल्य मान्यतामा कमी आएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । हिन्दु धर्ममा आधारित परम्परागत मुल्य र मान्यतालाई संरक्षण गर्ने उद्देश्यले मठ मन्दिरहरुको निर्माण गरिएपनि सो अनुसारका गतिविधि कम भएका कारण नयां पुस्तालाई आध्यात्मिक चिन्तनतर्फ आकर्षित गर्न नसकिएको उनिहरुले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ […]

नबजात शिशुको मृत्युदर घटाउन अभिमुखीकरण कार्यक्रम

नबजात शिशुको मृत्युदर घटाउन अभिमुखीकरण कार्यक्रम

संसारपोस्ट संवाददाता · ४ पुष २०७६ · 0

बुटवल, ३ पुस । नवजात शिशुको मृत्युदर कसरी घटाउन सकिन्छ भन्ने उद्देश्यले लुम्बिनी प्रादेशिक अस्पतालमा अभिमुखिकरण कार्यक्रम कार्यक्रम गरिएको छ । गोल्डेन कम्युनिटीको आयोजनामा सुसार परियोजनाले उक्त अभिमुखिकरण कार्यक्रम गरेको हो । अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक बिकास मन्त्री शुदर्शन बरालले प्रसुति सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो । मन्त्री बरालले सामाजिक विकास […]

राजनीतिक दलहरुले गरे मेला सफल वनाउने प्रतिवद्धता

राजनीतिक दलहरुले गरे मेला सफल वनाउने प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ४ पुष २०७६ · 0

बुटवल, ४ पुस । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेला सफल बनाउनकालागि राजनीतिक दलका नेताहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । मेला सचिवालय बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा शुक्रबार बसेको बैठकमा सहभागि राजनीतिक दलका नेताहरुले सरकारले गर्ने काम नीजि क्षेत्रबाट सञ्चालन हुँदै आएकाले यो मेला यहाँका राजनीतिक दलहरुको समेत गौरवको […]

पर्यटन प्रवद्र्धनकालागि ब्यापार मेलामा सेल्फी जोन

पर्यटन प्रवद्र्धनकालागि ब्यापार मेलामा सेल्फी जोन

संसारपोस्ट संवाददाता · ४ पुष २०७६ · 0

बुटवल, ४ पुस । बुटवल उद्योग बाणिज्य संघले बुटवलको देवीनगरमा आयोजना गर्न लागेको औद्योगिक व्यापार मेलामा पर्यटन प्रवद्र्धनलाई प्राथमिक्तामा राखेको छ । पर्यटन प्रवद्र्धनकालागि संघले यस क्षेत्रका पर्यटकीय स्थलहरुलाई समेटेर सेल्फी जोन बनाएको छ । मुलुकको अर्थतन्त्रको बिकासकालागि पर्यटनलाई प्रमुख आधार मान्दै औद्योगिक ब्यापार मेलामा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा […]

मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले कपिलबस्तुमा थारु समुदाय क्रियाशिल

मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले कपिलबस्तुमा थारु समुदाय क्रियाशिल

संसारपोस्ट संवाददाता · ३ पुष २०७६ · 0

कपिलबस्तु पुस, थारू समुदाय भित्र रहेको मौलिक कला संस्कृतिहरु लोप हुने संघारमा पुगेपछि बाणगंगा नगरपालिकाका थारु समुदाय क्रियाशिल भएर आफ्नो भाषा, संस्कृति र पहिचान जगेर्न गर्नमा लागेका छन् । वर्षौदेखि प्रयोग र जिवीकोपार्जन गर्दै आएका परम्परागत सीपहरु लोप हुने अवस्थामा पुगेपछि बाणगंगा नगरपालिका–८ का थारु समुदायहरु अहिले जागरुक भएका हुन् । उनिहरुले अहिले कसरी आफ्नो […]

प्रदेश राजधानीका लागि प्रमुख दलका शिर्ष नेताको धारणा जरुरी: सरकारका प्रवक्ता

प्रदेश राजधानीका लागि प्रमुख दलका शिर्ष नेताको धारणा जरुरी: सरकारका प्रवक्ता

संसारपोस्ट संवाददाता · २ पुष २०७६ · 0

बुटवल २ पुस प्रदेश पांच सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी तोक्नका लागि सबै दलका शिर्ष नेताहरुको विषय बन्नु पर्ने बताउनुभएको छ । प्रदेश पांचको नामाकरणको लागि कूनै समस्या नभएको तर स्थायी राजधानी तोक्नका लागि समस्या भएकाले शीर्ष नेताहरुको धारणा चाहिने बताउनुभयो । कानुन सम्बत दुइ तिहाई […]

बुटवलको सडक खाना महोत्सव सफल पार्नु सवैको साझा दाईत्व

बुटवलको सडक खाना महोत्सव सफल पार्नु सवैको साझा दाईत्व

संसारपोस्ट संवाददाता · १ पुष २०७६ · 0

बुटवल, १ पुस पर्यटन व्यवसायीहरुको संगठन होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा दोस्रो सडक खाना महोत्सव आयोजना गरिदै छ । गतवर्ष पहिलो महोत्सवको आयोजना गरेको संघले यसवर्ष यही पुस १४ देखि १६ गतेसम्म दोस्रो सडक खाना महोत्सवको आयोजना गर्ने भएको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर नौ को कालिकापथमा खाना महोत्सव सञ्चालन गरिने […]

रोहिणी गाउँपालिका : बिकास निर्माणका काममा राजनैतिक सहमति छैन

रोहिणी गाउँपालिका : बिकास निर्माणका काममा राजनैतिक सहमति छैन

संसारपोस्ट संवाददाता · १ पुष २०७६ · 0

बुटवल १ पुस रोहिणी गाउँपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को सार्वजनिक सुनुवाई एवम सामाजिक परिक्षण कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न भएको छ । रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र दिगो सामुदायिक विकासको निम्ति एकताको संयुक्त आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाईमा बिशेष गरि गाउँपालिकाको अहिले सम्म आफ्नै भवन नभएको बारे अधिकतम चासो राखिएको थियो । यसका साथै गाउँपालिकाको […]

तिलोत्तमा नगरमा प्लाष्टिकजन्य फोहोर अधिक

तिलोत्तमा नगरमा प्लाष्टिकजन्य फोहोर अधिक

संसारपोस्ट संवाददाता · १ पुष २०७६ · 0

बुटवल १ पुस सुर्ती, गुट्खालगायत विभिन्न जङ्क फुडका खोलका कारण बजार क्षेत्र बढी प्रदुषित भएको पाइएको छ । तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानका क्रममा प्लाष्टिकजन्य फोहोर बढी पाइएको हो । नगरपालिकाले हरेक महिनाको १ र १५ गते सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । सुर्ती एवं गुट्खाका खोलहरु साना हुने भएकाले […]

Posts pagination

Previous 1 … 322 323 324 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क