Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राममणि क्याम्पसमा विद्यार्थीलाई बधाई तथा शुभकामना
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राममणि क्याम्पसमा विद्यार्थीलाई बधाई तथा शुभकामना

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0
राममणि क्याम्पसमा विद्यार्थीलाई बधाई तथा शुभकामना
60
SHARES
ShareTweet


मणिग्राम, ५ पुस । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्ष उत्तीर्ण विद्यार्थीलाई आज (शनिबार) सम्मानसहिनत बधाई तथा शुभकामना दिइएको छ ।
सम्मान गर्ने क्रममा क्याम्पस प्रमुख मोहनराज शर्माले नेपालकै अग्रणी संस्थाका रूपमा राममणि स्थापित हुनुमा विद्यार्थीको समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विद्यार्थीको सिकाई र गुणस्तरमा केन्द्रित हुँदै क्याम्पसले थप नौला अभियान सञ्चालन गरेको पनि उहाँले जानकारी दिनुभयो ।
क्याम्पसको शिक्षा तथा मानविकी संकायका प्रमुख नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा वी.वी.एस.उत्तीर्ण छात्र सुरज पाण्डे, वी.एड. उत्तीर्ण छात्रा विष्णु पौडेल लगायतले बोल्दै राममणि क्याम्पसको विद्यार्थी भएकोमा सदैव गर्वको महसुस हुने बताउनुभयो ।
क्याम्पसका उप–प्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, व्यवस्थापन संकायका संकाय प्रमुख खुमकान्त पाण्डे, एम.बी.एस. कार्यक्रमका विभागीय प्रमुख राजेन्द्र थापामगर लगायतले बोल्दै स्नातकोत्तरमा एम.ए. समाजशास्त्र र एम.बी.एस.का कार्यक्रम राममणिमा आकर्षक हुँदै गएको बताउनुभएको थियो ।

≪ Previous Post

हिमचुली सहकारीमा सहकारी शिक्षा तालीम

Next Post ≫

तिलोत्तमामा सखिया थारु होमस्टे सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क