बुटवल, ८ पुस बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुधबारदेखि सुरु हुने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को पूर्व शन्ध्यामा जनचेतनामुलक मोटरसाईलक ¥याली प्रदर्शन गरिएको छ । ¥यालीको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउनु भयो । उहाँले बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको […]