उत्पादन मुलक क्षेत्रमा लगानी गर्न नेता खाँणको सुझाव बुटवल, ११ माघ । राष्ट्रिय सहकारी महासंघको संचालक सदस्यमा हालै निर्विरोध निर्वाचित हुनु भएका रुपन्देहीका रामकृष्ण खाँणलाइ तिलोत्तमा सहकारीले शनिबार सम्मान गरेको छ । सहकारीको भवन शंकरनगरमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र सहकारीका अध्यक्ष माधवलाल देवकोटाले संस्थाका सल्लाहकार समेत […]