Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 305)

अर्थ

बुटवलमा  टि भी एस एन्टर्क रेस एडिसन विक्री शुरु

बुटवलमा टि भी एस एन्टर्क रेस एडिसन विक्री शुरु

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

बुटवल १३ माघ दुई पाङग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कुटर बुटवल मा विक्री शुरु गरेको छ । नेपाल को लागि आधिकारिक बिकेर्ता जगदम्बा मोटर्स प्रालि रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ, जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न […]

बुटवललाई उज्यालो शहरका रुपमा विकास गर्न माग

बुटवललाई उज्यालो शहरका रुपमा विकास गर्न माग

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

बुटवल १३ माघ बुटवललाई चौविसै घण्टा उज्यालो शहरका रुपमा विकास गर्नु पर्नेमा एक कार्य क्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन । उनिहरुले मुलुककै बिच भागमा रहेको बुटवलमा शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेको स्तरिय होटल संचालनमा रहेका ,यातायातको सुगमता रहेकोले यहाँको वजार गुल्जायमान वनाउनका लागि चौविस घण्टा उज्यालो शहरका रुपमा विकास गर्नु पर्ने धारणा राखेका हुन […]

तिनाउ स्कूलमा खेलकुद सप्ताह शुरु

तिनाउ स्कूलमा खेलकुद सप्ताह शुरु

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0

बुटवल, १२ माघ । बुटवलको तिनाउ स्कूलमा खेलकुद सप्ताह शुरु भएको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि खेलकुद सप्ताह आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयले आइतवार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर खेल सप्ताह र विद्यालयले आन्तरिक रुपमा आयोजना गरेका शैक्षिक तथा अन्य अतिरिक्त क्रियाकलापका विषयमा […]

तिलोत्तमाको दोस्रो औद्योगिक व्यापार मेलामा फूटवल प्रतियोगिता सुरु

तिलोत्तमाको दोस्रो औद्योगिक व्यापार मेलामा फूटवल प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0

बुटवल, १२ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालन भएको दोस्रो औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन महोत्सवमा आईतबार देखि पांच पांच जना खेल्न मिल्ने गरी (फाइभ ए साईड ) फूटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता शुरु हुनु अघि मेला आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघ र रुपन्देहीमा क्रियाशिल […]

लायन्स क्लव अफ बुटवल युथद्वारा बिपन्न कुर्मीलाई पपकर्न मेसिन प्रदान

लायन्स क्लव अफ बुटवल युथद्वारा बिपन्न कुर्मीलाई पपकर्न मेसिन प्रदान

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0

बुटवल, १२ माघ । लायन्स क्लव अफ बुटवल युथले बिपन्न परिवारलाई स्वरोजगार बनाउनका लागि मकै भुट्ने (पपकर्न मेसिन) प्रदान गरेको छ । हरेक क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्दै आई रहेको क्लव र सोहि मान्यतामा क्रियाशिल क्लवका पदाधिकारीहरुले आफ्नो जन्मोत्सवमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएका छन् । सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा लायन्स क्लव अफ बुटवल […]

तिनपाको नयाँशैली: कुष्ठरोगी पत्ता लगाउन चर्म रोग शिविर

तिनपाको नयाँशैली: कुष्ठरोगी पत्ता लगाउन चर्म रोग शिविर

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0

बुटवल १२ माघ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुष्ठरोगी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कुष्ठरोग प्रभावित सजिलै स्वास्थ्य संस्थामा नआउने भएकाले सबै प्रकारका छाला रोगीको परीक्षण गर्नेगरी निःशुल्क चर्मरोग शिविर आयोजना गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकामा हाल १४ जना कुष्ठरोग प्रभावितले औषधी खाइरहेको स्वास्थ्य शाखाले जनाएको […]

मानव सेवा आश्रमद्धारा गरिने महायज्ञमा ११ करोड संकलनको लक्ष्य

मानव सेवा आश्रमद्धारा गरिने महायज्ञमा ११ करोड संकलनको लक्ष्य

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0

बुटवल १२ माघ मानवसेवा आश्रम ५ नं. प्रदेश शाखाले आफ्नो भवननिर्माण तथा अक्षयकोषको स्थापनाका लागि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । महायज्ञवाट एघार करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको र यो सबैको स्वेच्छिक सहयोगबाट संकलन हुने आईतवार बुटवलमा पत्रकार सम्मेलनमा जनाईएको छ । पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मानवसेवा आश्रमले मानवता […]

जन्म दिनमा बिपन्न कुर्मीपरिवारलाई पपकर्न मेसिन

जन्म दिनमा बिपन्न कुर्मीपरिवारलाई पपकर्न मेसिन

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0

बुटवल १२ माघ लायन्स क्लव अफ बुटवल युथले बिपन्न परिवारलाई स्वरोजगारी प्रवद्र्धनका लागि पपकर्न मेसिन प्रदान गरेको छ । क्लवका अध्यक्ष दिपकप्रसाद श्रेष्ठ र सहकोषाध्यक्ष कमल ज्ञवालीको जन्मदिनको अवसर पारेर क्लवले बुटवल उपमहानगरपालिका वडा नं. ५ का रघुबिर कुर्मीलाई पपकर्न मेसिन प्रदान गरिएको हो । बिपन्न परिवारका कर्मीको परिवारमा ८ सदस्य रहेको र उनीहरुको जीवनयापन […]

स्वास्थ्य सेवालाई सस्तो र गुणस्तरीय बनाउन सुझाव

स्वास्थ्य सेवालाई सस्तो र गुणस्तरीय बनाउन सुझाव

संसारपोस्ट संवाददाता · ११ माघ २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, ११ माघ । स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउनु पर्ने सरोकारवालाले सुझाव दिएका छन् । स्वास्थ्य सेवा महंगो र प्रभावकारी नहुंदा सर्वसाधारण नागरिकले ज्यान गुमाउनु परेको उनीहरुले बताए । मानिसको स्वास्थ्यप्रति जवाफदेही भएर स्वास्थ्य सेवा सर्वशुलभ बनाउन स्वास्थ्य सेवा सञ्चालकहरुलाई सरोकारवावाले सुझाव दिएका हुन् । बुटवलमा दिइने स्वास्थ्य सेवालाई सस्तो र गुणस्तरीय […]

मणिग्राम मेलामा दोस्रो दिन १५ हजार दर्शक

मणिग्राम मेलामा दोस्रो दिन १५ हजार दर्शक

संसारपोस्ट संवाददाता · ११ माघ २०७६ · 0

तिलोत्तमा लोकतारा –२०७६ को प्रस्तुति शुरु तिलोत्तमा, ११ माघ । तिलोत्तमाको मणिग्राममा बिहीबारदेखि सञ्चालित दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा दोस्रो दिन करिब १५ हजार दर्शकले मेला अवलोकन गरेका छन् । शनिबार सार्वजनिक विदा भएकाले मेलामा तिलोत्तमा नगरपालिका र आसपासका क्षेत्रबाट दर्शकको उत्साहजनक उपस्थिति रहेको मेला आयोजक तिलोत्तमा वाणिज्य संघका महासचिव कमलप्रसाद कंडेलले जानकारी दिनुभयो । […]

Posts pagination

Previous 1 … 304 305 306 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क