Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जन्म दिनमा बिपन्न कुर्मीपरिवारलाई पपकर्न मेसिन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जन्म दिनमा बिपन्न कुर्मीपरिवारलाई पपकर्न मेसिन

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0
जन्म दिनमा बिपन्न कुर्मीपरिवारलाई पपकर्न मेसिन
60
SHARES
ShareTweet

बुटवल १२ माघ
लायन्स क्लव अफ बुटवल युथले बिपन्न परिवारलाई स्वरोजगारी प्रवद्र्धनका लागि पपकर्न मेसिन प्रदान गरेको छ । क्लवका अध्यक्ष दिपकप्रसाद श्रेष्ठ र सहकोषाध्यक्ष कमल ज्ञवालीको जन्मदिनको अवसर पारेर क्लवले बुटवल उपमहानगरपालिका वडा नं. ५ का रघुबिर कुर्मीलाई पपकर्न मेसिन प्रदान गरिएको हो ।
बिपन्न परिवारका कर्मीको परिवारमा ८ सदस्य रहेको र उनीहरुको जीवनयापन सहज होस भनेर स्वरोजगारी प्रवद्र्धनकालागि पपकर्न मेसिन प्रदान गरिएको क्वलका अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो । बुटवलको ट्राफिकचोकमा आयोजना गरिएको कार्यक्रममा उक्त मेसिन क्लवका अध्यक्ष श्रेष्ठ र लायन्स क्लवका मल्टिपल काउन्सील चियरप्रसन सुनिल वझा लगायतले कर्मीलाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्त पपकर्न मेसिनलाई ३२ हजार रुपैंया मुल्य पर्ने क्लवले जनाएको छ ।
कार्यक्रममा बोल्दै लायन्स क्लवका मल्टिपल काउन्सील चियरप्रसन वझाले विपन्न परिवारको आर्थिक अवस्था सुधारकालागि क्लवले सहयोग स्वरुप स्वरोजगारी उत्प्रेरणा गर्नेगरी पपकर्न मेसिन प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्दै प्राप्त भएको मेसिनको सहि सदुपयोग गरि स्वरोजगार बन्न पनि कुर्मीलाई आग्रह गर्नुभयो ।

≪ Previous Post

नवलपरासीमा विभिन्न घटनामा तीन जनाको मृत्यु

Next Post ≫

नवजीवन क्लवको अध्यक्षमा भुसाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क