Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ नवजीवन क्लवको अध्यक्षमा भुसाल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवजीवन क्लवको अध्यक्षमा भुसाल

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0
नवजीवन क्लवको अध्यक्षमा भुसाल
40
SHARES
ShareTweet

बुटवल १२ माघ
सामाजिक विकास र खेलकुदमा कृयाशिल तिलोत्तमा नगर स्तरीय ’नवजीवन क्लव’को नवौं अधिवेशनबाट पुनः गोविन्द भुसालको अध्यक्षतामा, नयाँ नेतृत्व चयन भएको छ । क्लवको वरिष्ठ उपाध्यक्ष केशव प्रसाद भुसाल, उपाध्यक्षमा प्रकाश न्यौपाने, सचिवमा सागर पाठक, कोषाध्यक्षमा टीकाराम भट्टराई र सह(सचिव दिपेन्द्र भण्डारी चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरि सदस्यहरु आशिष पाठक, नारायण न्यौपाने, राम प्रसाद ज्ञवाली, लीलामणि पाठक, विष्णु रिजाल चयन हुन भएको छ । क्लवको लेखा समिती संयोजकमा सुर्य पाठक, सदस्यमा प्रदिप न्यौपाने (मनोज) र प्रेम भुर्तेल चयन हुनु भएको निर्वाचन समितिका संयोजक टिकाराम पाठकले बताउनु् भयो ।
२०४६ सालमा स्थापित र यस क्षेत्रकै नमुनाको रुपमा संचालित यस क्लवले सामाजिक विकास, एकता, सद्भाव र खेलकूदको माध्यमबाट युवाहरुमा अनुशासित सकृयता र व्यक्तित्व विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोमा नव गठित समितिले निरन्तरता दिंदै समय अनुसार अझ बढी प्रभावकारी रुपमा कृयाशीलगराउदै लैजाने नव निर्वाचित अध्यक्ष भुसालले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
तिलोत्तमा ४ का वडा अध्यक्ष दिवाकर ढकाल, क्लवका संरक्षक माधव पाठक सल्लाहकार बालकृष्ण भुसाल, श्याम न्यौपाने, टिकाराम पाठक, पुर्व अध्यक्ष टिकाराम पाठक, ऋषिराम भण्डारी, दिपक पाठक, मोहन भुसाल, दिवाकर ढकाल, शिव पाठक, मित्रवन्धु पाठक लगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई दिदै खेलकुदका क्षेत्रमा थप नया कार्यक्रम संचालन गर्न माग गर्नु भएको थियो ।

≪ Previous Post

जन्म दिनमा बिपन्न कुर्मीपरिवारलाई पपकर्न मेसिन

Next Post ≫

मानव सेवा आश्रमद्धारा गरिने महायज्ञमा ११ करोड संकलनको लक्ष्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क