Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 304)

अर्थ

राममणि कप फूटबलको उपाधि आयोजक राममणि नीलोलाई

राममणि कप फूटबलको उपाधि आयोजक राममणि नीलोलाई

संसारपोस्ट संवाददाता · १४ माघ २०७६ · 0

म्णिग्राम, १४ माघ । “राममणि कप पाँचौं अन्तरकलेज नकआउट फूटबल प्रतियोगिता–२०७६” को उपाधि आयोजक राममणिको नीलो समूहले जितेको छ । रूपन्देहीको मणिग्राममा सञ्चालित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पसले आयोजना गरेको पाँचौं जिल्लास्तरीय फूटबल प्रतियोगिताको उपाधिका लागि आज (मंगलबार) भएको अन्तिम प्रतिस्पर्धामा न्यू इन्भाइरनमण्ट मणिग्रामलाई ट्राईब्रेकरमा पछि पार्दै राममणि नीलो विजयी भएको हो । जिल्लाका […]

अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमलाई सहयोग

अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमलाई सहयोग

संसारपोस्ट संवाददाता · १४ माघ २०७६ · 0

बुटवल, १४ माघ । पश्चिम नेपाल विकास ट्रष्टले लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा दैनिक आवश्यक खाद्यान्य सामाग्री र शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका कोषाध्यक्ष पदमलाल घिमिरेका अनुसार आश्रमलाई प्रदान गरिएका सामाग्रीहरूमा दाल, कपि, पेन, पेन्सिल, खाने तेल, स्कुल व्याग र चप्पलहरू रहेका छन् । हाल पोल्याण्डमा बस्दै आएका अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज पोल्याण्डका […]

तिलोत्तमा–९ नगरमै पहिलो शुन्य पोलिथिन घोषणा

तिलोत्तमा–९ नगरमै पहिलो शुन्य पोलिथिन घोषणा

संसारपोस्ट संवाददाता · १४ माघ २०७६ · 0

जथाभावी फोहर फ्याँक्नेलाई दण्डित गरिने तिलोत्तमा, १४ माघ । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ खुला शुन्य पोलिथिन घोषणा गर्ने नगरको पहिलो वडा भएको छ । नगरका १७ वटा वडामध्ये वडा नम्बर ९ शुन्य पोलिथिन घोषणामा पहिलो भएको हो । मंगलबार एक समारोहका बीच वडा नम्बर ९ लाई शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । घोषणाअघि […]

मेलामा दिन प्रतिदिन दर्शक सहभागिता बढदो

मेलामा दिन प्रतिदिन दर्शक सहभागिता बढदो

संसारपोस्ट संवाददाता · १४ माघ २०७६ · 0

बुटवल १४ माघ रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवको विविध कार्यक्रममा दर्शकहरुको सहभागिता दिन प्रतिदिन उलासमय रुपमा वृद्धि हुदै गएको छ । मेलामा आयोजना गरिएको जोडी नृत्य प्रतियोगितामा रबि र टेकबहादुर थापाको जोडी प्रथम भएका छन् । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको दोस्रो राष्ट्रिय […]

तिलोत्तमा मेलामा सातै प्रदेशका पर्यटकीयस्थलको फोटो

तिलोत्तमा मेलामा सातै प्रदेशका पर्यटकीयस्थलको फोटो

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

तिलोत्तमा, १३ माघ । ‘तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित मणिग्राममा जारी दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा सातै प्रदेशका पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलको फोटो प्रदर्शनी गरिएको छ । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष र प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षलाई टेवा पु¥याउने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । मेलास्थलमा छुट्टै स्टल राखेर […]

तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार

तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

बुटवल, १३ माघ । संघीय सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्राम मध्ये प्रदेश ५ को तिलोत्तमा नगरपालिकामा प्रस्तावित औद्योगिक ग्रामको गुरुयोजना तयार भएको छ । तिलोत्तमा नगरपालिकाले एकवर्ष अघि देखि नै तिलोत्तमाको वडा नंं. १० सग्रहवास्थित रोहिणी नदी किनारको २० बिघा बढी सार्वजनिक जग्गामा औद्योगिक ग्राम बनाउने योजना अघि बढाएको थियो । संघीय सरकारले […]

शाइन रेसुङ्गा बैंकमा आरटीजीएस प्रणाली

शाइन रेसुङ्गा बैंकमा आरटीजीएस प्रणाली

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

बुटवल १३ माघ । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैक र नेपाल राष्ट्र बैंकबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयन गर्ने सम्झौता भएको छ । सम्झौतामा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपाल र शाइन रेसुँंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले हस्ताक्षर गर्नुभएको छ । यो सम्झौतापछि […]

नवलरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा

नवलरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

नवलपरासी, १३ माघ । नवलपरासीका उखु किसानहरुले आन्दोलनको घोषणा गरेका छन् । सरकार र चिनी उद्योगी बीच भएको सहमति अनुसार माघ ७ गतेभित्र उखुको भुक्तान दिनु पर्नेमा भुक्तान नगरेका कारण उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । नवलपरासीमा २५ करोडको हाराहारीमा उखु किसानहरुले उखुको मूल्य भुक्तान पाउन बाँकी रहेको छ । नवलपरासीमा रहेका चिनी कारखानाहरु मध्ये […]

आमा सेमिनारमा सहभागि सबैको आँखाबाट आँसु छचल्कियो

आमा सेमिनारमा सहभागि सबैको आँखाबाट आँसु छचल्कियो

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

मणिग्राम, १३ मंसिर । मानवसेवा आश्रमले बुटवलमा आयोजना गरेको आमा सेमिनारमा सहभागि सबैको आँखाबाट आँसु छचल्किएको छ । कार्यक्रममा सहभागिहरु सबैको आँखामा आँसु रसाउनुका साथै मातृत्व छचल्किएको थियो । मातृत्व र मातृभूमिको सम्मानमा मानवता प्रवद्र्धनको लक्ष्य राखेर मानवसेवा आश्रमले आमा सेमिनार कार्यक्रम आयोजना गरेको हो । आमा सेमिनारलाई मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष तथा प्रमुख […]

प्रदेश पूर्वाधार विकास प्राधिकरणमा मजगैयालाई नियुक्ति गर्ने सरकारको निर्णय

प्रदेश पूर्वाधार विकास प्राधिकरणमा मजगैयालाई नियुक्ति गर्ने सरकारको निर्णय

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

बुटवल,१३ माघ प्रदेश नम्बर ५ को प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङका इन्जिनियर ध्रुव मजगैया नियुक्त हुनु हुने भएको छ् । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङ तुल्सीपूर निवासी इन्जिनियर मजगैयालाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश सरकारले आगामी बैशाख ४ र ५ गते […]

Posts pagination

Previous 1 … 303 304 305 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क