Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमलाई सहयोग
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमलाई सहयोग

संसारपोस्ट संवाददाता · १४ माघ २०७६ · 0
अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमलाई सहयोग
50
SHARES
ShareTweet


बुटवल, १४ माघ । पश्चिम नेपाल विकास ट्रष्टले लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा दैनिक आवश्यक खाद्यान्य सामाग्री र शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
ट्रष्टका कोषाध्यक्ष पदमलाल घिमिरेका अनुसार आश्रमलाई प्रदान गरिएका सामाग्रीहरूमा दाल, कपि, पेन, पेन्सिल, खाने तेल, स्कुल व्याग र चप्पलहरू रहेका छन् । हाल पोल्याण्डमा बस्दै आएका अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज पोल्याण्डका उपाध्यक्ष कृष्ण भण्डारीले उपलब्ध गराएको रकमबाट ती सामाग्री हस्तान्तरण गरिएको हो ।
अध्यक्ष गौरीमाया थापा, प्रमुख सल्लाहकार गोपालप्रसाद भुसाल, सदस्यहरु राधा भुसाल, इन्द्रा थापालगायतले ती सामाग्री आश्रमलाइ हस्तान्तरण गर्नुभएको थियो । करिब १४ हजार बराबरका सामाग्री हस्तान्तरण गरिएको घिमिरेले जानकारी दिनुभयो ।

≪ Previous Post

तिलोत्तमा–९ नगरमै पहिलो शुन्य पोलिथिन घोषणा

Next Post ≫

राममणि कप फूटबलको उपाधि आयोजक राममणि नीलोलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क