Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 307)

अर्थ

प्रदेश ५मा १९ प्रतिशत वालवालिकामा कुपोषण

प्रदेश ५मा १९ प्रतिशत वालवालिकामा कुपोषण

संसारपोस्ट संवाददाता · ८ माघ २०७६ · 0

बुटवल माघ रुपन्देही ,कपिलबस्तु र नबलपरासीका स्थानिय निकायका मेयर, अध्यक्ष, पालिकाका स्वास्थ्य संयोजक सामाजिक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालका प्रतिनिधिलाई जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धि एक दिने पैरवी कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्र काठमान्डौको आयोजना तथा प्रदेश तालिम केन्द्र प्रदेश नं ५को समन्वयमा जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धि एक […]

रोडीज अटोद्धारा अपाङग आश्रममा सहयोग

रोडीज अटोद्धारा अपाङग आश्रममा सहयोग

संसारपोस्ट संवाददाता · ८ माघ २०७६ · 0

बुटवल माघ बुटवलमा रहेको रोडिज अटो मार्ट प्रा.लि दोस्रो बर्षमा प्रबेश गरेको छ । बुटवल चौराहामा रहेको मार्ट अटोसम्बन्धि काम गर्ने उत्कृष्ट मार्टका रुपमा चिनिन्छ । प्रालीले बार्षिकउत्सबको अबसरमा देविनगरमा रहेको नेपाल अपाङग आश्रममा खाद्यान्य सहयोग गरेको छ । मार्टले बार्षिक उत्सवको अवसरमा अपाङगआश्रममा पुगेर खाद्यान्य सामाग्री वितरण गरेको हो । मार्टका अध्यक्ष विजय कुमार […]

औद्योगिक व्यापार मेलामा स्वदेशी र  स्थानीय  उत्पादनलाई स्थान दिन सुझाव

औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई स्थान दिन सुझाव

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0

बुटवल, ७ माघ । तिलोत्तमा नगर क्षेत्र भित्रका टोल विकास संस्था तथा आमा समूहहरुले तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई स्थान दिन सुझाव दिएका छन् । मेलालाई सफल पार्ने प्रतिवद्धता जनाउदै उनीहरुले साँस्कृतिक कार्यक्रम तर्फ स्थानीय गायक र नायकलाई स्थान दिन आग्रह गदै आमा समूहहरुलाई प्रयोग मात्र […]

सात वर्षमा हराएका वालक १२ वर्ष पछि भेटीए, परिवारमा खुशी

सात वर्षमा हराएका वालक १२ वर्ष पछि भेटीए, परिवारमा खुशी

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0

बुटवल ७ माघ बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका अमर बहादुर सुनारको आर्थिक अवस्था कमजोर थियो । आर्थिक अवस्था कमजोर भएकै कारण सुनार आफ्नो श्रीमती लक्ष्मी सुनार र उनको ७ वर्षिय छोरालाई लिएर रोजगारीका लागि भारत पुगे । २०६४ सालमा भारतको लुधियाना गएका सुनारसंग रहेका उनका छोरा सन्तोष कुमार सुनार त्यहींबाट हराएका थिए । छोरा हराएपछि […]

औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानिय उत्पादनलाई स्थान दिन सुझाव

औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानिय उत्पादनलाई स्थान दिन सुझाव

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0

बुटवल ७ माघ तिलोत्तमा नगर क्षेत्रभित्रका टोल विकास संस्था तथा आमा समुहहरुले तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानिय उत्पादनलाई स्थान दिन सुझाव दिएका छन । मेलालाई सफल पार्ने प्रतिवद्धता जनाउदै उनिहरुले साँस्कृतिक कार्यक्रम तर्फ स्थानिय गाएक र नायकलाई स्थान दिन आग्रह गदै आमा समुहहरुलाई प्रयोग मात्र नगरी उत्कृष्ठताको […]

उद्योगमा सामान्य कुराहरु सुधार गर्दा उत्पादन लागत घटाउन सकिन्छ’

उद्योगमा सामान्य कुराहरु सुधार गर्दा उत्पादन लागत घटाउन सकिन्छ’

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0

बुटवल, ७ माघ वातावरण तथा आर्थिक बिकास समाज (सिड) नेपालले ‘मेटाविल्ड’ परियोजना यहि फेब्रुअरीमा सकिँदैछ । उद्योग प्रतिष्ठानहरुमा हुने अनावश्यक कुराहरुलाई व्यबस्थापन गरि उर्जा लगायतको खपत घटाउने तथा उत्पादन लागत समेत घटाउनकालागि टेक्निकल एवं फाईनान्सीयल सपोर्ट समेत गर्दै आएको उक्त परियोजना मार्च २०१६ देखि सुरु भएको थियो । यस अवधिमा उक्त परियोजनाले नेपाल अधिराज्यभर ८४ […]

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा  सुर्यबहादुर नियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सुर्यबहादुर नियुक्त

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0

बुटवल ७ माघ प्रदेश ५ का दुई सरकारी अस्पतालमा प्रदेश सरकारले अध्यक्ष नियुक्त गरेको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र रोल्पाको रोल्पा अस्पतालको अध्यक्ष तथा सदस्य पदमा प्रदेश सरकारले मनोनयन गरेको हो । मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवल ८ निवासी सूर्यबहादुर भट्टराई र रोल्पा अस्पतालको अध्यक्षमा फविन्द्र आचार्यलाई मनोनयन गरेको भौतिक […]

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी दर्ता, कांग्रेस सहभागि नहुने

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी दर्ता, कांग्रेस सहभागि नहुने

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0

बुटवल ७ माघ नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाली कांग्रेसले सभामुख पदको निर्वाचनमा उमेद्वारी नदिने भएछि सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ । मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । गत असोजदेखि रिक्त […]

तिलोत्तमाको दर्शनटोलामा ‘श्री दर्शन चुल्हो’

तिलोत्तमाको दर्शनटोलामा ‘श्री दर्शन चुल्हो’

संसारपोस्ट संवाददाता · ६ माघ २०७६ · 0

बुटवल, ६ माघ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० दर्शनटोलामा सुबिधा सम्पन्न पाटी प्यालेसले आफ्नो सेवा सुभारम्भ गरेको छ । सोही स्थानका युवा व्यबसायी बिष्णुप्रसाद पौडेलको एकल लगानीमा शान्त तथा पारिवारिक बातावरणमा ‘श्री दर्शन चुल्हो’ पाटी प्यालेस सञ्चालनमा आएको हो । बिदेश तथा स्वदेशमा समेत बिभिन्न पेशा व्यबसायबाट अनुभव लिएर करिव ८० लाख रुपैंया लगानीमा […]

तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान ,जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्न माग

तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान ,जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्न माग

संसारपोस्ट संवाददाता · ६ माघ २०७६ · 0

बुटवल ६ माघ शुन्य खुला पोलोथिन अभियानलाई सफल बनाउन जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्दा यो अभियानले साकार रुप लिने भन्दै सरोकारवालाहरुले अभियानसँगै जथाभावी फोहोर फ्याक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई सुझाव दिएका छन् । तिलोत्तमा मिडिया क्लवले सोमबार मणिग्राममा आयोजनामा गरेको शुन्य […]

Posts pagination

Previous 1 … 306 307 308 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क