Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५मा १९ प्रतिशत वालवालिकामा कुपोषण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५मा १९ प्रतिशत वालवालिकामा कुपोषण

संसारपोस्ट संवाददाता · ८ माघ २०७६ · 0
प्रदेश ५मा १९ प्रतिशत वालवालिकामा कुपोषण
60
SHARES
ShareTweet


बुटवल माघ
रुपन्देही ,कपिलबस्तु र नबलपरासीका स्थानिय निकायका मेयर, अध्यक्ष, पालिकाका स्वास्थ्य संयोजक सामाजिक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालका प्रतिनिधिलाई जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धि एक दिने पैरवी कार्यक्रम गरिएको छ ।
राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्र काठमान्डौको आयोजना तथा प्रदेश तालिम केन्द्र प्रदेश नं ५को समन्वयमा जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धि एक दिने कार्यक्रम सम्पन्न भएको हो । तालिममा जलवायु बिज्ञ डा यादव प्रसाद जोशीले जलवायु परिर्वतन तथा स्वास्थ्यमा परेको असरबारे जानकारी दिनु भयो ।
तीन जिल्लाका १४ पालिका र सामाजिक बिकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि सहभागि कार्यक्रममा डा जोसीले जलवायु परिर्वतन न्युनिकरण गर्न स्थानिय निकायको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।
स्थानियले सरकारले नीति नियम बनाउने र कार्यान्वयनमा सहजता ल्याउनको लागी यो पैरवी कार्यक्रम गरिएको बताउनु भयो । डा जोसीले जलवायु परिर्वतन ले स्वास्थ्यमा ठुलो असर परेको बताउदै यसको प्रभाबले कुपोषण सरुवा रोग झाडा पखाला टाईफाईड जस्ता रोग बढदै गएको बताउनु भयो ।
डा जोसीले प्रदेश ५मा कुपोषण १९ प्रतिशत रहेको र त्यो सबैभन्दा बढी कपिलबस्तुमा ४ हजार वालवालिकामा रहेको बताउनु भयो । उहाँले जलवायुको असर खानेपानी, कृषि भौतिक पुर्वाधार सबै क्षेत्रमा परेको र यसलाई न्युनिकरण गर्ने स्थानिय सरकारको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।
तालिममा स्वास्थ्य तालिम केन्द्र प्रदेश ५का निर्देशक महेश्वर श्रेष्ठले स्थानिय सरकारकोे जलबायु परिर्वतन न्युनिकरण गर्न महत्वपुर्ण भुमिका रहने बताउनु भयो । नीति निमार्ण र कार्यान्वयन गर्ने स्थानिय सरकार भएकोले आफुले बनाएको नीति कसरी कार्यान्वयन गर्दा स्वास्थ्यमा कुपोषण सरुवा रोग झाडा पखाला टाईफाईड जस्ता रोगवाट बच्च सकिन्छ भन्ने तरिकाले काम अघि बढाउनु पर्नेमा स्वास्थ्य तालिम केन्द्र प्रदेश ५का वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुबन कुँबरले बताउनु भयो ।

≪ Previous Post

रोडीज अटोद्धारा अपाङग आश्रममा सहयोग

Next Post ≫

डन चिल्डेन्समा खेलकुद सप्ताह शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क