Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोडीज अटोद्धारा अपाङग आश्रममा सहयोग
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोडीज अटोद्धारा अपाङग आश्रममा सहयोग

संसारपोस्ट संवाददाता · ८ माघ २०७६ · 0
रोडीज अटोद्धारा अपाङग आश्रममा सहयोग
50
SHARES
ShareTweet

बुटवल माघ

बुटवलमा रहेको रोडिज अटो मार्ट प्रा.लि दोस्रो बर्षमा प्रबेश गरेको छ । बुटवल चौराहामा रहेको मार्ट अटोसम्बन्धि काम गर्ने उत्कृष्ट मार्टका रुपमा चिनिन्छ । प्रालीले बार्षिकउत्सबको अबसरमा देविनगरमा रहेको नेपाल अपाङग आश्रममा खाद्यान्य सहयोग गरेको छ ।
मार्टले बार्षिक उत्सवको अवसरमा अपाङगआश्रममा पुगेर खाद्यान्य सामाग्री वितरण गरेको हो । मार्टका अध्यक्ष विजय कुमार
कार्कीले आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई करिव ५० हजार मुल्य बराबरको खाद्यान्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा बोल्दै मार्टका अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व अनुसार आश्रममा सहयोग गरेको बताउनु भयो ।
उहाँले आश्रमको पुर्वाधार विकास एवं खाद्यान्य सहयोगमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै आश्रममका अध्यक्ष रामदामले आश्रमलाई दिगो रुपमा सञ्चालन गर्न अक्षयकोष समेत बनाएकाले अक्षयकोषमा
पनि सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रम सुदीप विक्रम कार्कीको स्वागत तथा दिपक न्यौपानेकोे सञ्चालनमा सम्पन्न भएको थियो ।

≪ Previous Post

औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई स्थान दिन सुझाव

Next Post ≫

प्रदेश ५मा १९ प्रतिशत वालवालिकामा कुपोषण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क