Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुङ्गा बैंक र ई–सेवा बीच सम्झौता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुङ्गा बैंक र ई–सेवा बीच सम्झौता

संसारपोस्ट संवाददाता · ९ माघ २०७६ · 0
शाइन रेसुङ्गा बैंक र ई–सेवा बीच सम्झौता
70
SHARES
ShareTweet

बुटवल, ९ माघ

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैक र ई सेवा फोन पे प्रा.लि. बिच वित्तिय पहुंच बृद्धिका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
यस सम्झौतापछि ग्राहकले शून्य मौज्दातमा खाता खोल्न सक्ने र निःशुल्क बैंकिङ सेवा प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र ई–सेवा फोन पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गर्नु भएको छ् । प्रदेश ५ मा केन्द्रीय कार्यालय रहेका तीन वटा विकास बैंकहरु मिलेर हालै मात्र राष्ट्रियस्तरको विकास बैंक बनेको शाइन रेसुङ्गाले शाखा सञ्जाल र आधुनिक बैंकिङ सेवा विस्तार गर्ने नीति अनुसार सर्वसाधारणमा वित्तिय पहुंच र वित्तिय साक्षरता बृद्धि गर्ने उद्देश्यले ई सेवा फोन पे प्रा.लि.संग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनु भयो । अधिकृत पूँजी पांच अर्ब र जारी पूँजी दुई अर्ब ६२ करोड रहेको बैंकको प्रदेश ५ का १० तथा बागमती र गण्डकी प्रदेशमा एक–एक गरी गरी १२ जिल्लामा ७० वटा शाखा र एक एक्सटेन्सन कार्यालय छन् । बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित सात वटै प्रदेशका मुख्य शहरमा शाखा कार्यालय विस्तारको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ । बैंकका ग्राहक चार लाख जना रहेको बैंकले जनाएको छ ।

≪ Previous Post

तिलोत्तमा व्यापार मेलाको तयारी पूरा, उदघाटन अघि जनचेतना ¥याली

Next Post ≫

प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्छः खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क