Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 14)

अर्थ

सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल

सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८२ · 0

बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा केन्द्रदेखि तलसम्म सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भएको बताउनुभएको छ । अर्थशास्त्री मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तकको बुटवल विमर्श कार्यक्रममा वक्ताका रुपमा बोल्दै भुसालले सत्ताको दोहन गर्नेहरु राजनीतिक कार्यकर्ताहरुको पल्टन बनेको बताउनुभएको हो । ‘१५ देखि २० लाख वा थोर धैरै हुनसक्छ, कार्यकर्ताहरुको हैसियत र पद […]

अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श

अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८२ · 0

बुटवल । अर्थशास्त्री, विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ राजनीति’ को बुटवलमा विमर्श भएको छ । नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो । विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति […]

भन्सार छलीका १५ लाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

भन्सार छलीका १५ लाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको करिव १५ लाख ३० हजार ९८० रुपैयाँ बरावरको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. २ मेउडिहवा र […]

भन्सार छलीका ६ लाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

भन्सार छलीका ६ लाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको करिव ६ लाख ४८ हजार ६६० रुपैयाँ बरावरको अबैध सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. २ बैकुण्ठपुरबाट […]

सेरा टायल्सको नयाँ शोरूम रुपन्देहीको पत्थरडाँडामा

सेरा टायल्सको नयाँ शोरूम रुपन्देहीको पत्थरडाँडामा

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८२ · 0

तिलोत्तमा । भारतको अग्रणि टायल उत्पादक कम्पनी सेरा टायल्स एण्ड सेनेटरी(ऋभ्च्ब्)ले नेपालको रुपन्देहीमा पहिलो शोरुम सञ्चालनमा ल्याएको छ । सेरा टायल्स एण्ड सेनेटरीद्वारा उत्पादित सेरा टायल्सको नेपालको पहिलो आधिकारिक बिक्रेताको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ पत्थरडाँडा स्थित न्यू तिलोत्तमा मार्वल सेन्टरले बुधबारदेखि सेरा टायलको शोरुम तथा बिक्री शुभारम्भ गरेको हो । शोरुमको उद्घाटन गर्दै तिलोत्तमा […]

तिलोत्तमा वडानम्बर–१४ मा सार्वजनिक सुनुवाइ

तिलोत्तमा वडानम्बर–१४ मा सार्वजनिक सुनुवाइ

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–१४ ले आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । साबिक टिकुलिगढ गाबिसबाट बनेको वडा नम्बर–१४ ले वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । वडा अध्यक्ष आश्विन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्य्क्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको […]

सिचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर

सिचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कृषि क्षेत्र रहेको वडा १० र ११ मा सिचाईका लागि धमाधम बोर गाड्न सुरु गरिएको छ । वडा नं १० मा गत वर्ष ९ वटा वोर गाडिएको थियो । यो वर्ष वडा नं ११ मा ६ वटा वोर गाड्ने काम अहिले भैरहेको छ । सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद […]

आर्थिक विधेयकका बारेमा अभिमुखिकरण : छुट सुविधाबाट लाभ लिन आग्रह

आर्थिक विधेयकका बारेमा अभिमुखिकरण : छुट सुविधाबाट लाभ लिन आग्रह

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८२ · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखिकरण गरेको छ । संघले सोमबार कार्यक्रमको अयोजना गरी संघमा आवद्ध सदस्य उद्योगी व्यवसायीहरुलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखिकरण गरेको हो । त्यस अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवलका […]

रुपन्देही प्रहरीद्वारा भन्सार छलीका १८ लाख बढिको अबैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा भन्सार छलीका १८ लाख बढिको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा करिव १८ लाख २१ हजार ५६५ रुपैयाँ बरावरको सामान र कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. […]

शान्ति नमुना मा.वि.मा उद्यमशिलता प्रस्तुतीकरण कार्यक्रम

शान्ति नमुना मा.वि.मा उद्यमशिलता प्रस्तुतीकरण कार्यक्रम

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना मा.वि.मा सोमबार उद्यमशिलता चुनौती कार्यक्रम अन्तरगत योजना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । हेल्भेटास तथा इन्स्योर परियोजनाद्वारा सञ्चालित र तिलोत्तमा नगरपालिकाको समन्वयमा कार्यान्वयनमा रहेको कार्यक्रम अन्तरगत आजको अन्तिम चरणमा २३ समूहले प्रस्तुतीकरण राखेका थिए । जसमा उत्कृष्ट हुने ६ समूहले उद्यमशिलता विकासका लागि जनही १० हजार पुरस्कार […]

Posts pagination

Previous 1 … 13 14 15 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क