Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 13)

अर्थ

भन्सार तथा राजश्व छली चोरी पैठारी गरेको अबैध सामान प्रहरी नियन्त्रणमा

भन्सार तथा राजश्व छली चोरी पैठारी गरेको अबैध सामान प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ७ असार २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार तथा राजश्व छली चोरी पैठारी गर्दै गरेको करिव १२ लाख ६८ हजार ७०० रुपैयाँ बरावरको अबैध सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.६ गल्मलामण्डीबाट १० बोरा चिनी, […]

शंकरनगर सामुदायिक वनमा वन सम्बर्द्धन सम्बन्धी अन्तरक्रिया

शंकरनगर सामुदायिक वनमा वन सम्बर्द्धन सम्बन्धी अन्तरक्रिया

संसारपोस्ट संवाददाता · ७ असार २०८२ · 0

तिलोत्तमा । शंकरनगर सामुदायिक वन उपभोक्ता समिति तिलोत्तमा १ रुपन्देहीले वन सम्बर्द्धन प्रणालीमा आधारित वन ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ । सामुदायिक वनको बार्षिक कार्ययोजना अनुसार तिलोत्तमा नगर क्षेत्रका राजनैतिक दल, बिद्यालयका शिक्षक, विद्यार्थी, खानेपानी सस्था, पत्रकार, सामाजिक संघ सस्था र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रमका सहजकर्ता वन तथा वातवरण […]

करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

संसारपोस्ट संवाददाता · ३ असार २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार तथा राजश्व छली चोरीपैठारी गर्दै गरेको करिव २५ लाख बराबरको सामान नियन्त्रणमा लिएको छ । प्रहरीले भैसी, पाडा, फेन्सी, लत्ता कपडा, किराना सामान, चिनी, बोइलर कुखुरा लगायतका बिभिन्न सामान सहित २४ लाख ७६ हजार ९०० […]

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

संसारपोस्ट संवाददाता · ३ असार २०८२ · 0

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर रिहा हनुभएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा मुद्दा खेप्दै आएका मिश्रलाई मंगलबार काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेश लगत्तै, मिश्र धरौटी बुझाएर अदालतबाट बाहिरिनु भएको हो […]

चिदिका रुपन्देही सम्पर्क समाजद्वारा छात्र–छात्रालाई निःशुल्क पोशाक

चिदिका रुपन्देही सम्पर्क समाजद्वारा छात्र–छात्रालाई निःशुल्क पोशाक

संसारपोस्ट संवाददाता · ३ असार २०८२ · 0

बुटवल । चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीद्वारा छत्रदेव–१ चिदिकामा रहेको देविडाँडा आधारभूत विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई विद्यालयकै प्राङ्गणमा निःशुल्क टिशर्ट वितरण गरेको छ । समाजले एक कार्यक्रमका बिच विद्यालयमै पुगेर टिशर्ट हस्तान्तरण गरेको हो । समाजको प्रतिनिधित्व गर्दै आएका समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, वर्तमान अध्यक्ष गीता ज्ञवाली, सचिव हेमनाथ ज्ञवाली, कोषाध्यक्ष राम प्रसाद पन्थी, सहसचिव टेक […]

बुटवल १५ मा साबुन, सरफ, हार्पिक र फिनेल बनाउने १५ दिने तालिम

बुटवल १५ मा साबुन, सरफ, हार्पिक र फिनेल बनाउने १५ दिने तालिम

संसारपोस्ट संवाददाता · २ असार २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिका वार्ड नम्वर १५ मदैया चोक स्थित ज्येष्ठ नागरिक भवनमा डल्ले साबुन, सरफ, हार्पिक र फिनेल बनाउने १५ दिने तालिम सुरुभएको छ । नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिका, बुटवल रुपन्देहीको आर्थिक सहयोग तथा महिला सशक्तीकरण अनुसन्धान केन्द्रको आयोजनामा बुटवल १५ का गृहिणी महिलाहरुका लागि तालिम संचालन गरिएको हो […]

बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०८२ · 0

भैरहवा । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले जानकारी दिनुभयो । अनुगमन समितिले ८ वटा […]

ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योग र बैकिङ कसूर मुद्धाका फरार दुई जना कसुरदारलाई पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको मिति २०८० साल जेठ २५ गतेको फैसला बमोजिम ज्यान मार्ने उद्योग मुद्धामा ३ बर्ष ११ महिना ८ दिन कैद सजायभई हाल सम्म फरार रहेका कञ्चन गाउँपालिका वडा नं. ५ बस्ने बाबुराम थारुलाई प्रहरीले […]

कृत्रिम यौन खेलौना र भारतीय ट्रक सहित ३९ लाख बढिको सामान बरामद

कृत्रिम यौन खेलौना र भारतीय ट्रक सहित ३९ लाख बढिको सामान बरामद

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज ओमसतिया गाउँपालिका वडा नं. ४ बाईपासमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउंदै गरेको अवस्थामा भारतीय ट्रक सहित कृत्रिम यौन खेलौना बरामद गरेको छ । यु के १८ सी ए २५७५ नं.को भारतिय ट्रकमा ल्याउंदै गरेको कृत्रिम यौन खेलौना १३६९ पिसको […]

बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन शुरु  : २० नव उद्यमी सहभागी

बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन शुरु  : २० नव उद्यमी सहभागी

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०८२ · 0

बुटवल । बुटवलमा विजनेश इन्कुवेशन तालिम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको हो । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो बनाउन […]

Posts pagination

Previous 1 … 12 13 14 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क