Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चिदिका रुपन्देही सम्पर्क समाजद्वारा छात्र–छात्रालाई निःशुल्क पोशाक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चिदिका रुपन्देही सम्पर्क समाजद्वारा छात्र–छात्रालाई निःशुल्क पोशाक

संसारपोस्ट संवाददाता · ३ असार २०८२ · 0
चिदिका रुपन्देही सम्पर्क समाजद्वारा छात्र–छात्रालाई निःशुल्क पोशाक
70
SHARES
ShareTweet

बुटवल । चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीद्वारा छत्रदेव–१ चिदिकामा रहेको देविडाँडा आधारभूत विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई विद्यालयकै प्राङ्गणमा निःशुल्क टिशर्ट वितरण गरेको छ ।

समाजले एक कार्यक्रमका बिच विद्यालयमै पुगेर टिशर्ट हस्तान्तरण गरेको हो । समाजको प्रतिनिधित्व गर्दै आएका समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, वर्तमान अध्यक्ष गीता ज्ञवाली, सचिव हेमनाथ ज्ञवाली, कोषाध्यक्ष राम प्रसाद पन्थी, सहसचिव टेक नारायण टन्डन, सदस्यहरु पवन ज्ञवाली, कमल भण्डारी लगायतले विद्यार्थीहरुलाई टिशर्ट वितरण गरेका हुन् ।

त्यस अवसरमा बोल्ने वक्ताहरुले चिदिका रुपन्देही सम्पर्क समाज चिदिकाको सर्वपक्षीय विकासको लागि सधै तत्पर रहेको बताएका थिए । समाजले रुपन्देही र चिदिकामा निरन्तर रुपमा विभिन्न रचनात्मक र सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, अध्यक्ष गीता ज्ञवाली, सचिव हेमनाथ ज्ञवाली विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कविराज ज्ञवाली, प्रधानाध्यापक धर्मराज पाण्डे, समाजसेवीहरु बद्रिप्रसाद घिमिरे, हरि पाण्डे, यादव ज्ञवाली सहित विभिन्न स्थानीय समाजसेवी राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

≪ Previous Post

बुटवल १५ मा साबुन, सरफ, हार्पिक र फिनेल बनाउने १५ दिने तालिम

Next Post ≫

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क