बुटवल, १५ मंसिर । आज विवाह पञ्चमी । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा भगवान रामले राजा जनककी छोरी सीतासँंंग विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पन्चमी तिथिमा राम सीताको विवाह गरी विवाह पन्चमी मनाउने गरिन्छ । मिथिलाको […]
धर्म/सस्कृति
बनलाइ आयश्रोतको बलियो माध्यम बनाउनु पर्छ : मन्त्री गिरी बुटवल, १४ मंसिर । रुपन्देहीको शंकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा १–४ को १९ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । साधारण सभाको उदघाटन गर्दै मन्त्री गिरीले समुदायिक […]
भैरहवा १४ मंसिर भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा अवलोकन गर्ने दर्शकहरुलाई लुम्बिनी भ्रमणको निम्ता दिइएको छ । नेपाल भ्रमण बर्ष २०२० का सदस्य तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार चेतन पन्तको संयोजन तथा लुम्बिनी प्रेस क्लब र मेला आयोजक संस्था उद्योग व्यापार संगठनको आयोजनामा महोत्सव प्रवेशद्वार बाट महोत्सव प्रवेश गर्ने […]
भैरहवा १४ मंसिर । महोत्सव सकिनै लाग्दा भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा दर्शकको भिड बढेको छ । यही मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव सकिन अब २ दिनमात्र बाँकी हुँदा दर्शकको उत्साह र सहभागिताले आयोजक निकै सन्तुष्ट देखिएका छन् । महोत्सवमा शनिबार मात्र एकैदिन ४० हजार दर्शकले अवलोकन गरेको […]
बुटवल १४ मंसिर प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीको क्षेत्रमा कानुन बन्न नसकेकाले सहकारी सञ्चालनमा समस्याहरु देखिएको बताउनु भएको छ् । उहाँले सहकारी क्षेत्रमा देखिने समस्याले मुलुकलाई अगाडि बढाउन समेत नसकिएको बताउनु भयो । तिलोत्तमा नगरमा सञ्चालित मणिप्रभा बचत तथा ऋण सहकारीकोशनिवार १० औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री गिरीले […]
बुटवल, १३ मंसिर । रारा कृषि सहकारीले शुक्रबार बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । नियमित रक्तदान गर्दै आएको सहकारीले रगतको अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको हो । रक्तदानमा सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक […]
बुटवल, १३ मंसिर बुटवलवाट प्रकाशित हुने दैनिक पत्र तथा जनसंघर्ष राष्ट्रिय दैनिकले बुटवलमा क्यान महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष नवराज कँुवरलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको छ । रुपन्देहीबाट प्रतिनिधित्व गर्दै क्यान महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनु भएका बुटवल टुडे राष्टिय दैनिकका प्रबन्ध सञ्चालक तथा प्रबन्ध सम्पादक कुँवरलाई बधाई तथा सम्मान गरिएको […]
बुटवल, १३ मंसिर रोटरी क्लव अफ बुटवलले ‘रोटरी पदक–२०१९’ ‘साधना महिला बिद्यालय’ बुटवललाई प्रदान गर्ने निर्णय गरेको छ । पदक छनौट समितिले छनौट गरि गरेको सिफारिसका आधारमा नारी उत्थान र लैंङ्गिक समानताको क्षेत्रमा काम गरेको बुटवल ६ मा रहेको साधना महिला बिद्यालयलाई क्लवले पदक सहित २ लाख राशीको नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको क्लवका […]
वुटवल १२ मंसिर बुधवार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बस दुर्घटनामा ज्यान गुमाएका सवै १९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दिएको जानकारी अनुसार सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटनामा परि मृत्यु हुनेहरुमा कपिलवस्तु बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा, सन्धिखर्क ७ डिहीडाँडाका ५६ […]
५८६ जनाको स्वास्थ्य परिक्षण : १६८ जनामा मधुमेह बुटवल, ११ मंसिर । मधुमेह रोगको बारेमा जनचेतना जगाउने तथा यो रोग लाग्न नदिन र रोगको नियन्त्रणका लागि विभिन्न सामाजिक संस्थाहरुले अभियान संचालन गरेका छन् । यस्तै अभियान अन्तर्गत लायन्स क्लव अफ बुटवल युथले बिश्व मधुमेह दिवसको अवसर पारेर यो रोग नियन्त्रण तथा रोग लागेपछि अपनाउनु पर्ने […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]