Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ रारा कृषि सहकारीमा ७१ पोका रगत संकलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रारा कृषि सहकारीमा ७१ पोका रगत संकलन

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७६ · 0
रारा कृषि सहकारीमा ७१ पोका रगत संकलन
70
SHARES
ShareTweet


बुटवल, १३ मंसिर । रारा कृषि सहकारीले शुक्रबार बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । नियमित रक्तदान गर्दै आएको सहकारीले रगतको अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको हो । रक्तदानमा सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक तथा सहकारीका सचिव भुपेन्द्रप्रसाद अर्यालले जानकारी गराउनुभयो । रक्तदान कार्यक्रममा बोल्दै सहकारीका संरक्षक तथा निवर्तमान अध्यक्ष कलाधर पन्थीले बुटवलमा रगतको अभाव हुन नदिनका लागि नियमति रुपमा रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो । तुल्सीराम पन्थीको अध्यक्षता र भुपेन्द्रप्रसाद अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

क्यानका अध्यक्ष कुँवरलाई बुटवलमा सम्मान

Next Post ≫

किसानले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएको गुनासो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क